मोहन्याल सामुदायिक वनको साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

सुखड / कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ३ नारायणपुरमा रहेको मोहन्याल सामुदायिक वन उपभोक्ता समुहको १० औ साधारणसभा सम्पन्न भएको छ।

वनका अध्यक्ष पार्वती न्युरेको समापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीको आशन बाट बोल्दै घोडाघोडी नगरपालिका वडा न ३ वडाअध्यक्ष कृष्ण प्रसाद गौतमले सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए । प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको बार्सिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , स्याउला पाउन स्तानियलाइ सहज भएको गौतमले बताए ।

सामुदायिक बनको उपभोक्ताहरुको जिबिको पार्जन , चोरिसिकारी नियन्त्रण ,वन्यजन्तु सरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि सबैजनाले पहल गर्नुपर्नेमा उनको जोड थियो ।
सामुदायिक बन को आर्थिक स्थिती कमजोर रहेकाले समुदायको भवन निर्माणका लागि र डोडा नदिमा तटबन्धका लागि आफुले वडा बाट सक्ने सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै सब डिभिजन बन कार्यलयका सुखडका प्रतिनिधि ज्ञानु चौधरीले सामुदायिक बनले बिधान अनुसार काम गर्नु पर्ने बताए । बनले बिकासका पुर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम पनि गर्न सक्ने हुनाले चोरी सिकारी नियन्त्रण गर्दै बन संरक्षण गर्नु पर्नेमा उनले जोड दिए ।

त्यस्तै कार्यक्रममा मोहन्याल सामुदायिक बन सचिब ईश्वरि पन्तले आर्थिक बर्ष २०७८/२०७९ को २ लाख ७७ हजार ७ सय नौ रुपैया बराबर को आयब्याय सङ्गै कार्यप्रगती प्रतिबेदन प्रस्तुत गरेकि थिइन । वनकी कोषाध्यक्ष बिमला सपकोटाको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन जमुना न्युरेले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Begrebet Traffic Camera Game: Et overblik over definition og funktioner.

Über das Velvet Spin Casino – Allgemeinheit und Hintergrundinformationen.

Trafinės kameros žaidimas: apžvalga ir informacija.

Ce este Traffic Camera Game – o forma de joc sau un serviciu rutier oficial?

Historien forteller fascinerende detaljer omkring thor fortune og vikingtidens gullskatter

Izvanredan potencijal i uzbuđenje s igrom thorfortune u kasinu

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढी उपमहानगरले अनुगमन प्रति कैलाली उधोग बाणिज्य सधको ध्यानाकर्षण, कार्यशैली नसच्याए कडा कदम उठाउने चेतावनी

धनगढी । धनगढी उपमहानगरपालिकाले उद्योगी,व्यवसायी माथि गरेको छापामार शैलीको अनुगमन प्रति कैलाली उद्योग बाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । आज बुधबार संघले एक प्रेस

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्