सालको २३ थान गोलिया ५ थान चिरान बरामद

शेयेर गर्नुहोस

धनगढी /कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका न वडा १५ उर्मा गाउँ बाट २३ थान सालको गोलिया ५ थान सालको चिरान आज दिउँसो ३बजे बरामत गरियको छ ।

सब डिभिजन वन कार्यालय फुलबारी र भारताल साझेदारी वन उपभोक्ता समूह को संयुक्त गस्ती टोलिले विशेष सुराकीको आधारमा उर्मा गाउँको दक्षिण टोलमा
घरघरमा काठ लुकाइ छिपाइ राखेको अवस्थामा बरामत गरेको छ।

टोलिले दक्षिण टोलका घरघरमा खोजतलास गर्दा
घर आँगनको परालमा र बाटोको नालाहरुमा विभिन्न ब्यक्तिका घरहरू बाट २३ थान सालको गोलिया र ५ थान चिरान गरि लगभग ४२३ क्यूफिट साल काठ बरामद गरेको सब डिभिजन बन कार्यलय फुलबारीका प्रमुख लोक राज दाहालले जानकारी दिए ।
सोहि गाउँका प्यारेलाल रानालाइ प्रकाउ गरियको छ भने बाकी लाई खोजी कार्य भइरहेको छ ।

काठ कहा बाट ल्याएको र अन्य ब्यक्तिहरुको खोजी गरि घटनाको अनुसन्धान गरिने छिटै कानुनी दायरामा ल्याइ बन ऎन अनुसार कारबाही गरिने बताउँछन् सब डिभिजन बन कार्यलय फुलबारी प्रमुख दाहाल

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लम्कीचुहा अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिका बीच असमझदारी

कैलालीको लम्कीचुहा नगरपालिकास्थित अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिकाबीच असमझदारी बनेको छ। लम्कीचुहा अस्पताल विकास समिति अध्यक्ष तथा नगर प्रमुुुख सुुुुशीला

अझै पढ्नुहोस्