TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

सहकारीका पदाधिकारीलाई बिपद् जाेखिम हस्तान्तरण क्षमता अभिबृदि तालिम

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला,
टीकापुर / ककैलालीकाे टीकापुर नगरपालिका वडा न ७ सत्तीमा सहकारीका पदाधिकारीलाई बिपद् जाेखिम हस्तान्तरण क्षमता अभिबृदि सम्बन्धि २ दिने तालिम आइतबारबाट शुरु भएकाे छ ।

उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टिकापुरकाे आयाेजनामा र प्राक्टिकल एक्सन नेपालकाे सहयाेगमा संचालित सुचाङ्ककाे आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत आफ्ना सहकारी पदाधिकारीहरुलाई २ दिने तालिम आयाेजना गरिएकाे कार्यक्रम संयाेजक हेमन्तराज जाेशीले बताउनुभयाे।

सहकारीलाई बिपद् बाट के कस्ता जाेखिम छन र ती जाेखिमबाट सहकारीलाई कसरी जाेगाउन सकिन्छ भन्नेबारेमा प्रशिक्षण गरिएको थियाे । तालिममा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी लेखा समितिका पदाधिकारी लगायतकाे सहभागिता रहेकाे सहकारी संस्थाका अध्यक्ष डम्बर घर्तिमगरले जानकारी दिनुभयाे । तालिमकाे सहजिकरण सुचाङ्ककाे आधारमा बाढी बिमा कार्यक्रमका संयाेजक हेमन्त राज जाेशीले गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Волна — бонусы сегодня

Волна казино онлайн – установка приложения ▶️ ИГРАТЬ Содержимое Установка приложения: шаг 1 – выбор операционной системы Выбор операционной системы: что вам нужно знать Установка

अझै पढ्नुहोस्

चिसापानीमा वन अतिक्रमण गरि बनाएका पिलरहरु हटायो

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोरमा वनक्षेत्र अतिक्रमण गरि बनाएका पिल्लरहरु हटाइएको छ । लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने चिसापानीकाे ढुङ्गे बजार

अझै पढ्नुहोस्
समाचार

जैविक विविधता संरक्षण तथा सदुपयोग गर्न बृक्षारोपण

सुखड,जमुना न्युरे/डिभिजन वन कार्यालय पहलमानपुर र डिभिजन वन कार्यलय धनगढीले विभिन्न जातका ५ लाख ९० हजार ३सय २५ बिरुवा उत्पादन गरेको छ। रुख रोपेर हरियाली

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा गरिका छन् ।टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा वडाहरु साक्षर घाेषणा गरिएकाे हाे । टीकापुर

अझै पढ्नुहोस्