प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी

शेयेर गर्नुहोस

धनगढी, २४ पुस/प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुन रामअवतार चौधरी निर्वाचित भएका छन् । शनिबार भएको सुदूरपश्चिम प्रदेशको वन प्राबिधिकहरुको भेलामा चौधरी सर्बसम्मत प्रदेश अध्यक्षमा चयन भएका हुन् ।

समितिको उपाध्यक्ष केशवकुमार मलासी, विश्वराज पण्डीत, धनशेर थापा, (समाबेशी) टंक रावल, राममिलन राना, अनिशा मरहट्टा (महिला) चयन भएका छन् । सचिव हेमचन्द्र जोशी, सहसचिव नरेशचन्द्र कर्ण, रामचन्द्र अवस्थी र कोषाध्यक्ष टेकेन्द्र शाह चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरु दिपक खड्का, योगेन्द्र सिह, कमलेस कुस्मी, ताहा हुसैन मिकरानी, अमित सिह, दानबहादुर थापा, पुरनदेब मिश्र, जानकी भण्डारी र निमबहादुर चौधरी चयन भएका हुन् ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रतिभा सामुदायिक पुस्तकालयको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रतिभा सामुदायिक पुस्तकालय गोदावरी-१,अत्तरिया,कैलालीको आयोजनामा नयाँ बर्ष २०८१ को अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम् प्रदेश सभा सदस्य

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी नगरपालिकाले गर्‍यो बजारअनुगमन

सुखड/कैलालीको घोडाघोडी नगरपालिका भित्रका केही बजारहरूमा अनुगमन गरीएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीको टोलीले साडेपानी र सुखड बजार अनुगमन गरेको हो

अझै पढ्नुहोस्