समानुपातिक सांसद गिरीलाई पदमुक्त

शेयेर गर्नुहोस

धनगढी/नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अत्तरियाको सुकुम्बासी बस्तिमा सुकेका सालका रुख काट्न सुरु

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाको जित्तलपुर सुकुम्वासी बस्तीमा रहेका सुकेमा सालका रुख काट्न सुरु गरिएको छ । लामो समय देखि सुकेका रुख

अझै पढ्नुहोस्
समाचार

कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेला द्रुत प्रतिकार्य टोली परिचालन

धनगढी : कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका विरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।शुक्रबार सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)को अध्यक्षतामा बसेको बैठकले

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशमा तीन दिने प्रदेश युवा सम्मेलन सम्पन्न

धनगढी/उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ नेपाल युवा परिषद सुदूरपश्चिम प्रदेशले आयोजना गरेको तीन दिने प्रदेश युवा

अझै पढ्नुहोस्
समाचार

१ हजार १ सय २३ संख्यामा जलपंक्षीको गणना घोडाघोडीमा

जमुना न्युरे,सुखड/पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा यस वर्ष हिउँदे जलपंक्षी गणना सम्पन्न भएको छ।एशियाली जलपन्छी गणना कार्य सन् १९८७ देखि सुरु गरिएको जलपन्क्षी गणना

अझै पढ्नुहोस्