समानुपातिक सांसद गिरीलाई पदमुक्त

शेयेर गर्नुहोस

धनगढी/नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक

अझै पढ्नुहोस्
समाचार

सामुदायिक वन महासघले बुझायो ध्यानाकर्षण सहित ज्ञापन पत्र

जमुना न्युरे ,धनगढी/कैलाली डिभिजन बन कार्यलय धनगढीले सामुदायिक वन उपभोक्ता समुहको अधिकार कटौती हुने गरि गरिएको परिपत्र को सम्बन्धमा सामुदायिक वन उपभोक्ता महासघले गम्भीर ध्यानाकर्षण

अझै पढ्नुहोस्
समाचार

बेलौरि नगरपालिकामा एक निल गाई मृत अवस्थामा फेला

जमुना न्युरे,धनगढी/कंचनपुर जिल्लाको बेलौरि नगरपालिका एक निल गाई मृत अवस्थामा भेटिएको छ । आइतबार बिहान बेलौरी नगरपालिका वडा नम्बर -१ स्थित मटैयामा बयस्क भाले निल

अझै पढ्नुहोस्
पर्यटन

मिचाहा प्रजाति हटाउने कार्य बजेट अभाबले रोकियो

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी तालमा मिचाहा प्रजाती बेसरम लाई हटाइउने कार्य

अझै पढ्नुहोस्