काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन वैशाख १९ गते हुने

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/नेपाली काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन आगामी वैशाख १९ गते हुने भएको छ । नेपाली काग्रेंस कैलालीको पार्टी कार्यालय विपी स्मृति भवन बसेको क्षेत्र नम्बर ५ को क्षेत्रीय कार्य समितिको बैठकले वैशाख १९ गते दोस्रो क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको क्षेत्र नम्बर ५ का सभापति भीम पडालले जानकारी दिए ।

क्षेत्रीय सम्मेलनमा क्षेत्र नम्बर ५ ले प्रकाशन गरेको भित्ते पात्रो समेत विमोचन गरिने भएको छ । त्यसैगरी वैठकले प्रदेश क र ख लाई त्यसअघि नै सम्मेलन गर्न समेत निर्देशन दिएको क्षेत्र नम्बर ५ का प्रवक्ता प्रदीप पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Điểm Mặc Định Sòng Bài Thưởng Của New88

Veel Paden Bij 29 Black Spelen

ออดิน99 สล็อตแมชชีนออนไลน์

Dublinbet Irish Slots Experience

Daily Star Bingo Slot Machine Game Variations and Strategies

Slovenija na Igralnih Avtomatih National

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

बानेश्वरमा सुरु भयो प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको

अझै पढ्नुहोस्