वर्षा र बाढिलेे भिजेका धानवालि भित्र्याउन कृषकलाई हताराे (भिडियो सहित)

शेयेर गर्नुहोस

टीकापुर / केैलाली लगायत देशका बिभिन्न क्षेत्रमा लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेपछि कृषकलाई धानवालि भित्र्याउन हताराे परेकाे छ ।

बर्षा र बाढिकाे पानिले लगातार ३ देखि भिजेकाे धानवालि बिहीबार धामलागेर हल्का सुक्ने बित्तिकै कृषकहरूले अझै वर्षा हुने डरले हतारहतार गरि धानवालि भित्र्याउन थालेका छन् ।

कृषकले धान भित्र्याउने समयमा एक्कासि आएको वर्षा तथा बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेपछि समस्यामा परेका छन् । कैलाली लगायतका क्षेत्रमा लगातार पानिले ३/४ दिन भिजेकाे धान खेति सुक्न नपाउदा खेतमै उम्रन थालेपछि एक दिनकाे घाममा सुकाउदै किसानहरुलाइ धानवालि भित्र्याउन हताराे भएको हाे ।

भिजेर खेतमै उम्रेकाे धानवालि किसानले भित्र्याउन लागेपनि धान काम नलाग्ने गरि सखाप भएकोले यस वर्ष कसरी गुजारा चलाउने हाे भनी किसानहरु चिन्तित समेत भएका छन ।
सरकारले तत्काल क्षति भएको धानकाे तथ्यांक लिइ किसानहरुलाइ क्षतिपूर्तिको व्यवस्था गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जिल्ला समन्वय समिति जिल्ला सभा उद्घाटन

जिल्ला समवन्य समिति कैलालीको ८ औं जिल्ला सभाको उद्घाटन सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले गर्नु भएको छ। चुरेगाउँ पालिकाको सभाहलमा सुरु भएको जिल्ला

अझै पढ्नुहोस्
समाचार

एक दिने अभिमुखिकरण तालिम सम्पन्न

सुखड/घोडाघोडी नगरपालिकामा क्षयरोग मुक्त पालिका अभियान सन्चाल समिती निर्माण तथा अभिमुखिकरण कार्यक्रम नगरपालिकाको सभाहलमा आज सप्पन्न भएको छ । घोडाघोडी नगरपालिका नगरउपप्रमुख गुलिया देबि चौधरी

अझै पढ्नुहोस्
समाचार

सडक क्षेत्रका संरचना भत्काउन डाेजर डोकेबजार

जमुना न्युरे,सुखड/ कैलालीको घोडाघोडी नगरपालिकामा  पनि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो

अझै पढ्नुहोस्
समाचार

सिमा संचार कर्मी समुहकाे सिमानामा दशै मिलन तथा भेटघाट कार्यक्रम

टीकापुर/ सिमा संचार कर्मी समूह कैलालीले सिमा क्षेत्रमा दशै मिलन तथा भेटघाट कार्यक्रम गरेकाे छ । सिमा संचार कर्मी समुहका अध्यक्ष तथा यश सत्ती कर्णाली

अझै पढ्नुहोस्