TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

लाइटहरु गुणस्तरीय नभएको पाइएको छ

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा झिलिमिली पार्न लगाइएका लाइटहरु गुणस्तरीय नभएको पाइएको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा जडान गरिएका सडक बत्तिहरु गुणस्तरहीन भएको पाइएको हो।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले वडा कार्यालयबाट खरिद गराएका बिजुलीका चिम नक्कली भएको खुलेको हो।

लाइटहरुको गुणस्तर परीक्षण गर्न नमूना काठमाडौं पठाएकोमा नक्कली प्रमाणीत भएको बुझिएको छ। धनगढीका विभिन्न क्षेत्रका सडकका पोलमा हालै चिमहरु र स्मार्ट स्ट्रिट लाइटहरु जडान गरिएका थिए।

उपमहानगरले धनगढीको मुख्य सडक छ लेन, ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस रोडसमेत स्मार्ट स्ट्रिट लाइट जडान गरेको थियो। तर ती लाइटहरु नक्कली परेको ९आइएसओ प्रमाणित नभएको० र जडित बत्ती बदल्न उपमहानगरले निर्माण कम्पनीलाई पत्राचार गरेको जनाएको छ।

नक्कली चिमका विषयमा उजुरी परेपछि गुणस्तर परीक्षण गर्न उपमहानगरले नमूना संकलन गरेर कात्तिक १७ मा ललितपुरमा रहेको नवीकरणीय उर्जा परीक्षण केन्द्रमा गुणस्तर बत्ति पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

राष्ट्रिय माध्यमिक विद्यालय सुखडको २ बिघा जमिन व्यापारी तथा ठुलाबडाको कब्जामा 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको २ बिघा जमिन विगत २२ वर्ष देखी व्यापारी तथा ठुलाबडा भनाउदाहरुको कब्जामा रहेको तथ्य फेला परेको

अझै पढ्नुहोस्