माँ शक्ति स्वरुपा मन्दिरमा पथ मार्ग निर्माण सम्पन्न

शेयेर गर्नुहोस

कैलाली जिल्लाको भजनी नगरपालिका वडा ५ लालबोझी बेलौहा मा पर्ने श्री माँ शक्ति स्वरुपा देबि आश्रममा पथ मार्ग निमार्ण कार्य सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश पर्यटन बिकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीले पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले पथ मार्ग निर्माण गरियको प्रदेश पर्यटन बिकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख डबल बहादुर बोहराले जानकारी दिए ।

बेलौहामा रहेको मन्दिरमा आस्थाका रुपमा निकै महत्वपूर्ण मानिन्छ यहाँ धेरै टाढा टाढा देखि भक्तजनहरु आउने गरेका छन यहाँ दुर्गा , काली र भगवतीको उपासना गरिन्छ भने दशै , नवरात्री , शनिबार र मङगबार भक्तजनहरुको बढी दर्शन गर्न आउने गरेको पाइन्छ । यहाँ विभिन्न रोगहरु बाट बच्न ,मुक्ति पाउन तथा मनोकामना पूरा हुने बिश्वासका साथ आउने गरेको सो मन्दिरकातथा आश्रमको संरक्षक म स्वामी श्री गजेन्द्रनन्द महाराज गजेन्द्र भण्डारी रहेका छन ।

मलाई मा भगवतीको विशेष कृपा भई मैले नै आश्रम स्थापना गरेको स्मरण गर्दै उनले भने पुजारी स्वामी भण्डारीले भने यो मन्दिर बनाउन टिकापुरका तेज प्रताप रानाले सहयोग गर्नु भएको ,
यहाँ प्रदेश सरकारका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भगवती शक्ति स्वरूपाको एउटा मन्दिर को लागि बजेट हाल्नुभएको थियो।

आश्रम भवन निर्माणका लागि माननीय गरिमादेवी शाहले पर्यटनबाट १० लाखको भवन निर्माण भएको थियो।
सुदूरपश्चिम प्रदेश सरकारबाट आवास मुख्यमन्त्री कमलबहादुर शाह तथा वनमन्त्री रामेश्वर चौधरीको संयुक्त पहलद्वारा २० लाख रुपैयाँ बजेट हाली भवन सम्पन्न भएको छ।

सो मन्दिरमा स्तर उन्नतिका लागि आफुले विभिन्न सघ सस्थाहरुलाइ सहयोग मागियको बताए ।यश बर्ष
प्रदेश पर्यटन बिकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीले पथमार्ग निर्माणका लागि आर्थिक बर्ष २०८२/२०८३ को १० लाख बजेट खर्च गरिएको छ ।

श्री मा शक्ति स्वरूपा देवी आश्रम स्थापना २०६२ पौष १७ गते इलाका प्रशासन मा भएको छ।पुजारी स्वामी आफू ७ बर्ष हुदा देखि यो मन्दिरको रेखदेख गर्दै आयको बताए ।

ताजा खबर

PayPal Slots Reviewed for Australian Players

Genießen Kostenlose Slot-Spiele Online

Proč v Maxa Casino těší hráče klastrovým vyplácením?

Beste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Überblick

Les meilleures méthodes pour choisir un casino online France sécurisé

सम्बन्धितखवर

छुटाउनु भयो कि !