TRENDING
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Next
Prev

मुख्यमन्त्री शाह र बिधान समितिका सभापति बिष्टलाई गरे सम्मान कर्मचारी युनियनले

शेयेर गर्नुहोस

धनगढी/नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिमद्वारा मुख्यमन्त्री शाह र बिधायन समिती सभापति बिष्टलाई सम्मान
नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कमल बहादुर शाह र सुदुरपश्चिम मामिला तथा विधायन समिती सभापति दिवान सिंह बिष्टलाई सम्मान गरेको छ।

शनिबार कैलालीको धनगढिमा युनियनले कार्यक्रम राख्दै  करिब ७ बर्षदेखी रोकिएको कानुन निर्माणमा मुख्यमन्त्री शाह र सभापति बिष्टलाई उत्कृष्ट कार्य र योगदानको लागि सम्मानित गर्दै धन्यवाद ज्ञापन गरेको हो।

कार्यक्रममा सभापति बिष्टले कर्मचारीहरूको मूल्य र योगदानलाई उच्च मापदण्डमा राख्दै प्रदेशको नीति निर्माण र कार्यान्वयनमा कर्मचारीहरूको भूमिका प्रगाढ रहने बताए। कानुन निर्माणका क्रममा बिष्टले सुदूरपश्चिमका नौ वटै जिल्लाका स्थानीय तहबाट सुझाब संकलन गरिएको बताए।

दिवान सिंह बिष्ट
त्यस्तै, मुख्यमन्त्री शाहले सुदुरपश्चिम प्रदेशको विकास र सुधारका लागि कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै, उनले कर्मचारीहरूको प्रगति र समृद्धिका लागि सबै पक्षको सहयोग आवश्यक रहेको समेत उल्लेख गरे।

मुख्यमन्त्री कमल शाह
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन सुदुरपश्चिम प्रदेशका अध्यक्ष धर्म बहादुर देउवाले कर्मचारीको हकहितका लागी यस सरकारले छिट्टै कानुन निर्माण गरेको प्रती धन्यवाद व्यक्त गरेका थिए।

बाइट धर्म देउबा
कार्यक्रममा युनियनका विभिन्न पदाधिकारी, सदस्य र अन्य सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Misty Casino’da Hangi Saatlerde Daha Çok Kazandırır: Efsaneler ve Gerçekler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

चिडियाताल युवा क्लबका खेलाडीहरूलाई क्रिकेटका खेल सामाग्री बितरण

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाले वडा नम्बर २ साडेपानीमा रहेको चिडियाताल युवा क्लबका खेलाडीहरूलाई क्रिकेटका खेल सामाग्री हस्तान्तरण गरेको छ । नगर प्रमुख खडक बहादुर, प्रमुख प्रशासकीय अधिकृत

अझै पढ्नुहोस्
समाचार

मन्त्रीको विवादित अडियो छानबिनमा सत्ता पक्ष र विपक्षको बाझियो मत

धनगढी/नागरिक उन्मुक्ति पार्टी नाउपाबाट सुदूरपश्चिम प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका लक्ष्मण किशोर चौधरीको आर्थिक लेनदेनसम्बन्धी अडियो छानबिन गर्ने विषयमा सत्ता पक्ष र

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक

अझै पढ्नुहोस्