भजनीबाट भरुवा बन्दुक सहित 3 पक्राउ

शेयेर गर्नुहोस

सत्ति / कैलालीको भजनीबाट एक थान भरुवा बन्दुक सहित ३ जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा घोडाघोडी – ३ का अजय चौधरी, तुल्सीराम चौधरी र दयाराम चौधरी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्रको सीमा सुरक्षा टोलीले उनीहरुको साथबाट दुई नाले भरुवा बन्दुक, गोलि ८ थान, चक्कु १ थान, बन्चरो १ थान, टर्चलाईट २ थान बरामद गरेको हो ।पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय भजनीमा पठाइएको र थप जानकारी अनुसन्धान पछि प्राप्त हुने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Parlak kombinasyonlar sunan Gates of Olympus vodds, oyunculara eşsiz fırsatlar veriyor

Essentielles réductions et bonuskong app pour optimiser vos achats en ligne durablement

Einzigartige Vorteile entdecken und mit bonuskong deine Ersparnisse steigern ist möglich

Elegantes Ambiente und roulettino für unvergessliche Spielabende mit Freunden

Elegantes Ambiente und roulettino für unvergessliche Spielabende mit Freunden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

काठमाण्डौमा कृष्ण जन्माष्टमी पर्व मनाउन विभिन्न तयारी समिति गठन

मोहित श्रीपाइली/काठमाण्डौमा कृष्ण जन्माष्टमी पर्व मनाउन विभिन्न समिती गठन गरिएकोे छ । भदौ २० गते परेको कृष्णजन्माष्टमी पर्वलाई साँस्कृतिक रुपमा भव्य र सभ्य रुपमा मनाउनका

अझै पढ्नुहोस्