बझाङ-काठमाडौ रुटमा स्तरीय बस सेवा शुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,काठमाडौ / सार्बजनिक यातायातमा नेपालकै अग्रणी संस्थाको रुपमा स्थापित सुन्दर सुदुरपश्चिम यातायात प्रालिले आजदेखी बझाङ-काठमाडौ रुटमा स्तरीय सेवा सहितको एसी बस संचालनमा ल्याएको छ ।

बस सेवाको आज बझाङ जिल्लाका जिल्ला समन्वय समितीका उपप्रमुख कृष्ण बिष्ट र जय पृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंहले उदघाटन गरेका छन ।

तराईका रुटहरुबाट स्तरीय सेवा दिदै आएको प्रालिले आजबाट पहाडी क्षेत्रका यात्रुहरुलाई समेत स्तरीय सेवा दिन पाउदा खुशी लागेको प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए ।

२०४० सालदेखि सार्वजनिक यातायातको सेवा दिदै आएको प्रालिले हाल धनगढीबाट देशका सबैजसो स्थानहरुमा स्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउदै अध्यक्ष सापकोटाले छिट्टै बाजुराबाट समेत एसी बस सेवाको शुभारम्भ गरिने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

султан казинр: как в Казахстане сверкают фишки и крутятся рулетки В Алматы, когда вечерняя дымка скользит по улочкам, а в кафе звучит уральский джаз, новость

अझै पढ्नुहोस्

Wie man die besten Online Casino-Bewertungen findet Die zuverlässigsten Online-Casino-Bewertungen sind unerlässlich für Spieler. Diese Websites https://spinfingermany.de/ empfehlen nicht ein bestimmtes Casino, sondern bieten sie

अझै पढ्नुहोस्
समाचार

स्थानीय र प्रदेशका पदाधिकारीहरु ‘सरकार सञ्चालन तथा नेतृत्व विकास’ विषयक छलफल

धनगढी/प्रदेश सरकारको भूमिकाप्रति सुदूरपश्चिमका अधिकांश स्थानीय तहका पदाधिकारीहरु विगतदेखि बेखुसी प्रकट गर्दै आएका छन् । प्रदेश र स्थानीय तहबीच मजबुत समन्वय र सहकार्य हुनुपर्ने हो

अझै पढ्नुहोस्

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्