नवदुर्गा आधारभुत विद्यालयकाे सामाजिक परिक्षण सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर -१ स्थित नवदुर्गा आधारभुत विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार व्यवसायक्षेत्र स्थित विद्यालयले आर्थिक वर्ष २०७७/०७८ काे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको हाे ।
विद्यालयका प्रधानध्यापक राम प्रसाद भट्टराईकाे स्वागत मन्तब्य राख्नुहुदै सामाजिक परिक्षणकाे ओैचित्यका बारेमा प्रस्ट पार्नुभएकाे थियाे ।

शिक्षक अभिभावक समितिका कार्यवाहक अध्यक्ष धर्मी साउदकाे अध्यक्षतामा भएको सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रममा टीकापुर १ का वडा अध्यक्ष गंगाराम आचार्य प्रमुख अतिथि रहनुभएकाे थियोे । शिक्षिका झम्पा बुढाले सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियाे ।

आर्थिक वर्ष २०७७/०७८ काे ४५ लाख ३१ हजार रुपैयाँ बराबरकाे आय-व्यय प्रस्तुत गरिएको थियाे ।
विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रममा अभिभावकका तर्फबाट पत्रकार प्रेम प्रसाद भट्टराई राष्ट्रप्रेमि, समाजसेवी भुपेन्द्र साउद, पुर्व श्राेत व्याक्ती टीकाराम जाेशि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्वराज खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । कार्यक्रम सन्चालन शिक्षक रुप बहादुर साउदले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आइएमई लाईफद्धारा मृत्यु दावी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय टीकापुर ले ४ लाख १० हजार ४ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कैलालीको जानकी गाउँपालिका वडा

अझै पढ्नुहोस्
समाचार

सुनौलो तोपचराको शुक्लाफाटा राष्ट्रिय निकुन्जमा गणना सुरु

विश्वमा दुलर्भ मानिएको सुनौलो तोपचराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा

अझै पढ्नुहोस्