TRENDING
Strategic gameplay and vegashero deliver unparalleled casino adventures for discerning players
The Ultimate Guide to Mobile Roulette Canada Safe Play
Chicken Road – Online Casino Slot Where Chickens Cross to Deliver Huge Prizes
Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов
4rabet – complete guide to the online casino for players in India
Next
Prev

नगरस्तरीय अन्तरविद्यालय वक्तित्वकला प्रतियोगितामा कर्णाली मावि टीकापुर प्रथम

शेयेर गर्नुहोस

टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा शुभारम्भ अनलाइन टेलिभिजनको आयोजनामा बिहिबार टीकापुरमा भएको वातावरण संरक्षणमा नागरिकको भूमिका विषयक नगरस्तरीय वक्तित्वकला प्रतियोगिता कार्यक्रम प्रथम स्थानमा कर्णाली माध्यमिक  विद्यालयमा अध्ययनरत छात्र कृस्टिना पोखरेलले प्रथम स्थान हासिल गर्नुभएको छ।

त्यस्तै सरस्वती माध्यमिक विद्यालय वनगाउँमा अध्ययनरत छात्रा नेहा वि कले दोस्रो स्थान हासिल गर्नुभएको छ भने तृतीय स्थानमा खड्ग स्मृति माध्यमिक विद्यालयमा अध्ययनरत दिपिका भाटले स्थान सुरक्षित गर्नुभएको छ ।

 त्यस्तै टिकापुर नगरपालिकाभित्रका विभिन्न आठवटा विद्यालयले भाग लिएको उक्त वक्तित्व कला प्रतियोगितामा वीरेन्द्र विद्या मन्दिर माविमा अध्ययनरत छात्रा हिमाल घर्तीले सान्त्वना पुरस्कार पाउनुभएको छ।

कर्णाली मावि टीकापुरमा सञ्चालन भएको उक्त प्रतियोगिताकाे निर्णय भूमिकामा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी वीरेन्द्र विद्यामन्दिर क्याम्पसका प्राध्यापक द्वारिका प्रसाद भण्डारी त्रिपथ विद्या निकेतन टीकापुरका प्रिन्सिपल मान बहादुर थापा  रहनुभएको थियो ।

शुभारम्भ अनलाइन टिभीका प्रधान सम्पादक जनकराज तिमेलसिनाको सभा अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारु रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थारुले  टीकापुर नगर क्षेत्रभित्र विभिन्न हिसाबले  विकासका कामहरु अगाडि बढिरहेका बताउँदै टिकापुर नगरपालिका नगरपालिकाका सम्पूर्ण नागरिकहरुले पनि वातावरण संरक्षणमा गर्नमा भुिमका खेल्न समेत आग्रह गर्नुभयो ।

नगर प्रमुख थारुले घोषणा गर्नुभएको नगर सरसफाई अभियान अनन्तगत आगामी दिनहरूमा त्यहीअनुसार काम गरी अगाडि बढ्ने समेत बताउनुभएको छ। भावी योजना अनुरुप नगर परिसरमा कालो प्लास्टिक नियन्त्रण गर्ने समेत उक्त कार्यक्रममा बताउनुभएको छ ।

वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक बलिराम चौधरीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सम्पूर्ण विद्यालयक  प्रधानाध्यापकको तर्फबाट कर्णाली माध्यमिक विद्यालय टिकापुरका प्रधानाध्यापक धर्मराज शर्मा,  विरेन्द्र विद्यामन्दिर क्याम्पसका स्वबियु  सभापति नवीन अधिकारी पत्रकार भीम बि.क. लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने  कार्यक्रमको सञ्चालन शुभारम्भ अनलाइन टेलिभिजनका प्रबन्ध निर्देशक यज्ञराज सिम्खाडाले गनुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Strategic gameplay and vegashero deliver unparalleled casino adventures for discerning players

The Ultimate Guide to Mobile Roulette Canada Safe Play

Chicken Road – Online Casino Slot Where Chickens Cross to Deliver Huge Prizes

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

4rabet – complete guide to the online casino for players in India

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

सम्बन्धितखवर

छुटाउनु भयो कि !