प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा राना

शेयेर गर्नुहोस

नगढी/प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा जिवन राना नियुक्त भएकी छिन् ।

प्रदेश मन्त्रिपरिषद बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । मन्त्रिपरिषद बैठकले सदस्यमा पनि नियुक्त गरिसकेको बताइएको छ । आजै सपथ ग्रहणको कार्यक्रम राखिएको छ । 

एकीकृत समाजवादी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसंगै उक्त पद रिक्त थियो ।

ताजा खबर

Wie man Online für kostenlose Spielautomaten spielt

No Down Payment Incentive Casino Site Checklist: A detailed guide for players

The Best Gambling Establishment Invite Rewards: A Guide to Maximizing Your Online Pc Gaming Experience

Free Online Casino Slot Games: The Ultimate Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीको शिवपुरी धाममा हवनात्मक रुद्रयाग, पुराण अनुष्ठान हुने

धनगढी/धनगढीको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा यो वर्ष हवनात्मक रुद्रयाग, शनि संकटा तथा पद्म पुराण अनुष्ठान गरिने भएको छ । धाम व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन

अझै पढ्नुहोस्
समाचार

अवैध खयरको काठसहित ट्याक्टर र चालक नियन्त्रणमा

जमुना न्युरे/कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ स्थित महिनापोखर वन क्षेत्रबाट अवैध खयरको काठ लोड गरिएको ट्याक्टरसहित एक जनालाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ।

अझै पढ्नुहोस्