नगरस्तरीय अन्तरविद्यालय वक्तित्वकला प्रतियोगितामा कर्णाली मावि टीकापुर प्रथम
टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा शुभारम्भ अनलाइन टेलिभिजनको आयोजनामा बिहिबार टीकापुरमा भएको वातावरण संरक्षणमा नागरिकको भूमिका विषयक नगरस्तरीय वक्तित्वकला प्रतियोगिता कार्यक्रम ...






