धनगढीका नगरप्रहरीद्वारा पत्रकार माथि दुर्यवहार

शेयेर गर्नुहोस

धनगढीका नगरप्रहरीद्वारा पत्रकार माथि दुर्यवहार गरिएको छ।

धनगढी उपमहानगरपालिका एक नगरप्रहरीले सनराइज टेलिभिजनका पत्रकार सुदिप थापा माथि भिडियो खिच्द‌ै गर्दा दुर्ववहार गरेका हुन्।

थापामाथि दुर्ववहार भएवछि पत्रकार महासंघ कैलालीका अध्यक्ष सहित पत्रकारहरु धनगढी उपमहानगरपालिका अगाडि धर्नामा बसेका छन्।

दुर्ववहार गर्ने नगरप्रहरीले माफि माग्नु पर्ने उनिहरुकाे माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अस्पताल बनाउने भन्दै चर्च निर्माण भए पछि बिरोध

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा अस्पताल बनाउने भन्दै चर्च निर्माण भई सञ्चालनमा आएपछि सोमबार विद्यार्थी सङ्गठनहरू र सामाजिक अभियान्ताहरुले विरोध जनाउँदै कारबाहीको माग गरेका

अझै पढ्नुहोस्
समाचार

भारत जाने श्रमिकको तथ्याँक राख्न प्रदेश सचिबलाई मुख्यमन्त्रीको निर्देशन

कैलाली /सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतमा रोजगारीका लागि जाने श्रमिकको सन्दर्भमा प्रदेश सरकार संबेदनशिल रहेको बताउनु भएको छ । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशले

अझै पढ्नुहोस्
समाचार

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीमा तालाबन्दी

धनगढी/हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीमा ताला लगाइएको छ । शुक्रवार क्रान्तिकारी युवा संगठनले कार्यालयमा तालाबन्दी गरेको हो । कञ्चनपुर क्षेत्रको सडक निर्माणको काम ६

अझै पढ्नुहोस्
समाचार

मार्क्सवादी ज्ञान केन्द्रको प्रदेश भेला सम्पन्न

टीकापुर,मार्क्सवादी ज्ञान केन्द्रको भर्चुअल माध्यमबाट बुधबार राति भएको दोस्रो प्रदेश भेलाले सर्वसम्मतिबाट दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित प्रदेश समितिमा

अझै पढ्नुहोस्