चौधरीको घर बाट ठूलो परिमाणमा चिरान काठ बरामत

शेयेर गर्नुहोस

सुखड / कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १० खमौरा गाउँ बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले सालको ठूलो परिमाण चिरान काठ सहित चिरान गर्ने सामाग्री बरामत गरेको छ ।

सब डिभिजन बन कार्यलय अतरिया बाट कार्यलय प्रमुख निराजन कडालको नेतृत्वमा करिब दिन देखि पछ्याउँदै गर्दा आज खमौरा गाउँमा बस्दै आएका शेर बहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामत गरिएको छ ।

खमौरा का ३३ वार्षिय शेर बहादुर चौधरीलाई पक्राउ गरिएको बरामत सालको काठ चिरान २सय ५० थान १सय २० क्युफिट काठ बरामत सब डिभिजन बन कायलय अत्तरियाले नियन्त्रणमा राखिएको छ ।
उक्त घटनामा सङ्लन रहेका चौधरीलाई बन ऐन २०७६ अनुसार कामकारबाही गरिने कडालले जानकारी दिए ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

प्रदेश

बाढीपीडितका नाममा वन अतिक्रमण गरि बनाएका घर वन कार्यालयले भत्कायाे

जमुना न्युरेसुखड /बाढीपीडितकाे नाममा सामुदायिक वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको छ । कैलालीको भजनी नगरपालिका वडा न . ७ हिम्तपुर स्थित

अझै पढ्नुहोस्