टीकापुरका शिविर बस्तीहरुकाे उचित व्यवस्थापन नगरि खालि नगरिने :- नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर क्षेत्रमा रहेका शिविर बस्तीहरुकाे उचित व्यवस्थापन नगरि खालि नगरिने बताउनु भएको छ ।
बिहीबार ८ वटा शिविर बस्तिहरुकाे आयाेजनामा गरिएकाे कार्यक्रममा नगर प्रमुख थारुले साे कुरा बताउनु भएको हाे ।

नगर प्रमुख डगौंरा थारुले अहिलेको टीकापुर नगरपालिकाकाे सुचनाले शिविर बस्तीहरुलाई कुनै समस्या नगर्ने बताउनुभएको छ । उहाँले कुनै विकल्प नभएर सयौं परिवारलाई विस्थापित गर्न नसकिने बताउँदै बजार क्षेत्रका अतिक्रमण परेका जग्गाहरुलाई खाली गराउनका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभएको छ ।

“बस्ती हटाउने भन्ने भ्रम शिविरहरूमा छर्ने काम भएको सुन्नमा आएको छ । त्यो सत्य होईन ।” नगर प्रमुख थारुले भन्नुभयो, “विकल्प खोजेर शिविर खाली गर्न प्रदेश सरकारसँग समन्वय भैरहेको छ ।” उहाँले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित वसाेवासीकाे डाटा संकलन गरि लालपुर्जा वितरणको प्रकृयामा नगरपालिका लागिरहेको बताउदै चुनाव पछि शिविर बस्तिकाे उचित व्यवस्थापन गरिने बताउनुभयो ।

बिहीबार टीकापुर नगरपालिका वडा नं १अन्तरगत रहेका ८ वटा बस्तीहरूमा रहेका सम्पूर्ण सुकुम्बासी,मुक्त कमैया ,भु.पु कर्मचारी,भु.पु.कमैया , बाढी पिडित स्थानीय बासिन्दालाई उचित बसोबासको व्यवस्था गर्न माग सहितको ग्यापन पत्र संघर्ष समितिले टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु समक्ष बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Il Casino dei Cookies, Unesperienza di Gioco Responsabile

Las Apuestas Sin Fronteras en Limitless Casino

Svenska Kasinospel på Nätet hos Spinrise Casino

Strategic gaming insights reveal ind win 7, payments and player safety in India

Exceptionnel divertissement et playjonnys.be pour des joueurs belges passionnés

West Casino – Online Gaming and Entertainment Hub

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्