चिसापानी-मंगलसेन सडकमा पर्ने राष्ट्रिय वनका रूख कटान गर्न स्वीकृति

शेयेर गर्नुहोस

धनगढी । चिसापानी-मंगलसेन सडकमा पर्ने राष्ट्रिय वनका रूख कटान गर्न मन्त्रीपरिषदकाे बैठकले स्वीकृत गरेकाे छ ।


बुधबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे सडकमा पर्ने विभिन्न प्रजातिका चार सय ७२ रूख कटान गर्न स्वीकृत गरेकाे हाे ।
साे सडक कैलाली जिल्लास्थित लम्कीचुहा नगरपालिका ३ र मोहन्याल गाउँपालिका ७ मा पर्दछ । सडककाे लम्बाई १६ किलाेमिर रहेकाे छ ।


सडकको स्तरोन्नतिका लागि राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातीको रुख पोल हटाउन स्वीकृति दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न गर्याे सराेकारवालाकाे बैठक

टीकापुर/ टीकापुर क्षेत्रमा जंगली जनावरले आतंक मच्चाउन थालेकाे भन्दै टीकापुर नगरपालिकाले सराेकारवालाकाे बैठक गरेकाे छ । बुधबार टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न सराेकारवालाकाे बैठक

अझै पढ्नुहोस्
समाचार

बेमौसमी पानीले गरेको धानबाली नस्ट प्रती राहत उपलब्ध गराउन सम्बन्धि निकायको ध्यानाकर्षण

जमुना न्युरे,सुखड/बेमौसमी पानीले गरेको धानबाली नस्ट प्रती राहत उपलब्ध गराउन सम्बन्धि निकायलाई ध्यानाकर्षण गरायको छ ।कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटीले कृषकहरूलाई तत्काल

अझै पढ्नुहोस्
समाचार

वनदेबी मन्दीर समुद्वघाटन

जमुना न्युरे,पहलमानपुर/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १० पहलमानपुरमा रहेको डिभिजन वन कार्यलय पहलमानपुरको प्राङ्गणमा वनदेबी नवदुर्गा भगवती मन्दिर आज समद्वघाटन गरिएको छ । घटस्थापनाको दिन

अझै पढ्नुहोस्
राजनीति

सुदूरपश्चिम प्रदेशमा गठबन्धन जोगाउन मुख्यमन्त्रीको पद छाड्न तयार मुख्यमन्त्री शाह

जमुना न्युरे,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले गठबन्धन जोगाउन मुख्यमन्त्रीको पद छाड्न तयार रहेको बताएका छन् । मंगलबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गदै

अझै पढ्नुहोस्