गोदावरीमा बदेललाई राखिएको पासोबाट चितुवा घाइते

शेयेर गर्नुहोस

जमुना न्युरे,अत्तरिया/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १२मा रहेको रातोपानी सामुदायिक बन उपभोक्त समुहमा बदेललाइ पासोबाट चितुवा घाइते भयको छ ।

चितुवा पासोमा परेको स्थानीयले सब डिभिजन वन कार्यलय अत्तरियालाई खबर गरेको थियो ।सव डिभिजन वन कार्यलय प्रमुख निराजन कडालेको नेतृत्वमा गयको टोलिले चितुवा पासोमा परेर छटपटाइ रहेको अवस्थामा फेला पार्‍यो ।चितुवा घाइते भएकाले तेसको उद्दारको लागि वन कार्यलय आफुले नसके भए पछि सुक्लाफाटा आरक्षमा जानकारी गराइ उद्दारको प्राबिधिक खटाइ दिन अनुरोध समेत गरेको थियो ।
पासोमा चितुवा दिउसो १२ बजे परेको पासोले चितुवाको पछाडी भागमा घाउ भएको थियो आरक्षको उद्दार टोलि घटनास्थलमा २ बजे पुगेको थियो ।


चितुवा घाइते अवस्थामा रहेकाले मान्छे नियन्त्रण लिन सकिने अवस्थामा थिएन चितुवालाई टाढाबाट बेहोस गर्ने (डाट गर्न ) प्राबिधिक टिमले जे .सि .बि को प्रयोग गर्दै चितुवालाई बेहोस पार्ने सुइ लगायो ।


सुइ लगाय पछि चितुवालाइ पासो बाट झिकिएको कडालले बताए । यसरी प्राविधिक सहित सब डिभिजन वनको टोलिले तेस्को उद्दार गरि घाउमा औसधि लगाइ चितुवालाइ निगरानी गरि रहेको थियो । बयस्क रहेको चितुवा६ फिट लामो रहेको थियो ।
यसरी केही घन्टाको निगरानी पछि चितुवा रातीको ९ बजे मात्र होसमा आयो , होसमा आइ सके पछि चितुवा सहज रूपमा हिडे पछि सुरक्षित स्थानमा छोडिएको कडालले जानकारी दिएका छन् ।
पासो कस्ले किन लगायको हो भन्ने घटनाको थप अनुसन्धान गरि कानुनी कारबाही वन ऎन २०७६अनुसार गरिने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सरोकारवालाहरु संग छलफल तथा सुझाव संकलन सम्पन्न

जमुना न्युरे/धनगढीमा आज लालझाडी मोहना वन सरक्षण क्षेत्रको ब्यबस्थापन कार्ययोजना मस्यौदा माथी सरोकारवाला निकाय सङ्ग छलफल तथा सुझाब सङ्कलन कार्यक्रम सप्पन्न भएको छ । सुझाब

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

टीकापुर/ पतञ्जली योग नगरसमिती टीकापुरले टीकापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । नगर समितीका अध्यक्ष बाशुदेव बजगाईको अध्यक्षतामा भएको

अझै पढ्नुहोस्
मनोरंजन

बजार सरसफाइ संगै संस्कृतीकाे जगेर्ना गर्न ऐकाडेमीले सुरु गर्याे टीकापुरमा देउसी भैलाे ।

कैलालीको टीकापुर स्थित शितल ऐकाडेमी टीकापुर शाखाले टीकापुरमा बृहत बजार सरसफाइ संगै संस्कृतीकाे जगेडा गर्न शुक्रबार देखी देउसी भेलाे सुरु गरेको छ । शिक्षाकाे क्षेत्रमा

अझै पढ्नुहोस्
समाचार

सामुदायिक सहकारी संस्थाकाे २३ ओै वार्षिकोत्सब सम्पन्न

टीकापुर/टीकापुर ७ स्थित सामुदायिक सहकारी संस्थाकाे २३ ओै वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच सामुदायिक सहकारी संस्थाकाे २३ ओै वार्षिकोत्सब सम्पन्न

अझै पढ्नुहोस्