TRENDING
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Next
Prev

स्वास्थ्य प्रवर्द्वन तथा शिक्षा संघ नेपालकाे केन्द्रीय अध्यक्षमा खड्का

शेयेर गर्नुहोस

धनगढी/स्वास्थ्य प्रवर्द्वन तथा शिक्षा संघ नेपालकाे केन्द्रीय अध्यक्षमा कैलालीका हेमराज खड्का सर्वसम्मत चयन भएका छन् ।शनिबार काठमाडौंमा सम्पन्न भएकाे संघकाे साताैँ साधारण सभाले खड्काकाे नेतृत्वमा  नयाँ कार्य समिति चयन गरेकाे हाे ।

वरिष्ठ स्वास्थ शिक्षा अधिकृत रहेका खड्का प्रादेशिक स्वास्थ प्रवर्द्वन केन्द्रका प्रमुख समेत हुन् भने उनी प्रदेशकाे सामाजिक विकास मन्त्रालयमा पनि कार्यरत छन ।

यस्तै, संघकाे उपाध्यक्षमा विनाेद कुमार अर्याल,महासचिवमा कुञ्जप्रसद जाेशी, सचिवमा रामकुमार श्रेष्ठ, काेषाध्यक्षमा थलिन्द्र प्रसाद पंगेनी पनि सर्वसम्मत चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Kényelmes nyeremények és izgalmas játékélmény a Mostbet casino kínálatában mostantól elérhető

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

युवा शक्तिहरुलाइ नवप्रवतर्न सङ्ग जोड्नुपर्छ : मुख्यमन्त्री शाह

कैलाली /सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले युवा शक्तिहरूलाई नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को उपलक्ष्यमा प्रदेश युवा परिषद्ले बर्दगोरियामा आयोजना

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाहद्वारा आफ्नो क्षेत्रका दुई योजना शिल्यान्स

कैलाली/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रका दुई आयोजनको शिलान्य गर्नु भएको छ। बिहीबार मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नं.२ को

अझै पढ्नुहोस्