TRENDING
फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो
Spinz luotettavuus: Tarkkaa ja Rehellistä Pelikokemusta
Uskollisuusohjelma – Parhaat vinkit ja tiedot online-kasinopelaajille
Mainio Kasino: Online Roulette Expert Review
Next
Prev

स्टेट सेभेन अनलाइनले जित्यो गौरीशंकर डेन्टल चौंथो एनएसजेएफ मिडिया कप फुटसल उपाधी

शेयेर गर्नुहोस

धनगढी हिमालयन गौरीशंकर डेन्टल चौथो एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आयोजित चौथोे संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले जितेको हो ।

बुधबार धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजित मिडिया कप फुटसल प्रतियोगितामा खबरकुन्ज अनलाइन उप बिजेता बन्यो । प्रतियोगिताको विजेता स्टेट सेभेन अनलाइनले नगद २५ हजार तथा उपविजेता खबरकुन्ज अनलाइनले नगद १५ हजार सहित ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडी खबर कुन्जका प्रदिप पाठक बने । उत्कृष्ठ गोलकर्ता स्टेट सेभेनका शकंर बोहरा बन्दा स्टेट सेभेनकै टकं कुँवर उत्कृष्ठ गोलकिपर बने ।


प्रतियोगितामा बिश्वखोज अनलाइन, अत्तरिया पत्रकार, निर्भिक पोस्ट, इबिगुल, प्रेसपत्र, र खबर एण्ड लाइभ सहभागी थिए । एक कार्यक्रमका बिच हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका सञ्चालक रतन एस.केले बिजेता र उप बिजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह–प्रायोजकमा निसर्ग हस्पिटल रहेको थियो । प्रतियोगितालाई नवजिवन सहकारीले प्रबद्र्धन गरेको थिायो । प्रतियोगितालाई मायामेट्रो अस्पताल, नोभा अस्पताल, इलाइट युथ क्लव, फ्ल्याटल्याण्ड फुटसल लगायतले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो

Spinz luotettavuus: Tarkkaa ja Rehellistä Pelikokemusta

Uskollisuusohjelma – Parhaat vinkit ja tiedot online-kasinopelaajille

Mainio Kasino: Online Roulette Expert Review

Tervetuloa TonyBet-verovapaa-arvosteluun!

सम्बन्धितखवर

छुटाउनु भयो कि !

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्