निकुञ्जमा एक हात्ती मृत फेला

शेयेर गर्नुहोस

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती मृत फेला परेको हो । शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए ।

‘हामीले हात्ती मृत फेला परेको स्थानको बस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सक सहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’ गत १२ असोजमा उत्त हात्ती मृत फेला परेको स्थानदेखि झण्डै ४÷५किलोमिटर पुर्व हात्तीको बथानले लालझाडी गाँउपालिका ४डागाँ जाईका ५० बर्षिया रामदत्त रानाको मृत्यु भएको थियो ।

हात्तीको आक्र्रमणबाट मानिसको मृत्यु भएको सातामै हात्ती पनि मृत फेला परेको छ । रानामाथि आक्र्रमण गर्ने हात्ती कतै त्यही वा सोही समुहको हो की भनेर स्थानीयले अडकलबाजी गरिरहेका छन । हात्तीले मानिसमाथि आक्र्रमण गरेर मानिस मात्रै नभई हात्तीले समेत मानिसका कृयाकलापले ज्यान गुमाएका छन ।

१० बर्षको अवधिमा कञ्चनपुरमा चार हात्तीले ज्यान गुमाएका छन । ९ भदौँ ०७४ सालमा पुनर्वास नगरपालिका १० बाईसेविचुवामा एक हात्तीले मानिसले राखेर विद्युतिय धरापमा परेर ज्यान गुमायो । त्यसपछि पुनर्वास २ अमरैया उखुबारीमा हात्ती मृत फेला परे ।

३२ साउन ०८०मा सरकारी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती शुक्लाफाँटा नगरपालिका ७ कालापानी वातावरण सामुदायिक वनको सेफ्टी ट्याङकीमा परेर एक हात्तीले ज्यान गुमाएका छन । १८ असोज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाउ जंगलमा गर्भवती हात्तीले ज्यान गुमाएको छ । मानव बन्यजन्तुविचको द्वन्द्व र वनकै कार्यालयमा बन्यजन्तुमैत्री सरचना एव कमजोर संरचना निर्माणले हात्तीले ज्यान गुमाएको सरक्षणकर्मीले अथ्र्याएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Juegos de Azar en línea con la Dama de Oro

Thrills Casino Offers a Wide Range of Online Games and Promotions

Exploring the Features and Games at RX Casino

Explorando a Experiência de Jogos no Playoro Casino

Spielautomaten und Casinospiele auf höchstem Niveau bei Spinational Casino ausprobieren

Detailed analysis surrounding betika for Nigerian players seeking secure gaming options

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडीको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला हुने

 कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,संस्कृति तथा पर्यटन

अझै पढ्नुहोस्
Highlights

परियार समाज सशक्तीकरण मञ्चकाे प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा लाेकबहादुर नेपाली

अप्सरा बुढा ,टीकापुर/टीकापुर स्थित परियार समाज सशक्तीकरण मञ्चकाे प्रथम साधारणसभा सम्पन्न भएको छ ।विहिवार एक कार्यक्रमका विच परियार समाज सशक्तीकरण मञ्चकाे प्रथम साधारणसभाबाट लाेक बहादुर

अझै पढ्नुहोस्
समाचार

बाढीपीडितका नाममा वन अतिक्रमण गरि बनाएका घर वन कार्यालयले भत्कायो

जमुना न्युरे,भजनी /बाढीपीडितकाे नाममा सामुदायिक वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको छ । कैलालीको भजनी नगरपालिका वडा न . १भजनी बजार नजिकै

अझै पढ्नुहोस्