सृजनात्मक लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी: पश्चिम नेपाल क्षेत्रका विभिन्न दाङ , बर्दिया , कैलाली र कंचनपुर जिल्लाका पत्रकारहरुलाई सृजनात्मक लेखन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मित्र समाजको आयोजनामा जागृती फाण्डेशनको समन्वयमा एव यूएसएआईडी अन्तर्गत जलजंगल परियोजनाको सहयोगमा सुदूर तथा लुम्बिनी प्रदेशका चार जिल्लाका पत्रकारहरुलाई सृजनात्मक लेखन सम्बन्धी अभिमुखिकरण गराईएको हो ।

कार्यक्रम माथी प्रकाश पार्दै मित्र समाजका कार्यकारी निर्देशक विवेक सिह(ठकुरी)ले पछिल्ला दिनहरुमा जलवायुमा परेको असर बारे संचार क्षेत्रबाट विषय सृजनात्मक रुपमा उठान गरेर सरोकारवालाको ध्यानाकर्षण गराउन संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । उनका अनुसार सरोकारहरुलासंग संयुक्त छलफल बहस समेत गरिने बताए ।

धनगढीको देव तालिम केन्द्रको हलमा कैलाली, कञ्चनपुर, बाँके र दाङका पत्रकारहरुलाई वातावरणमा परेको प्रभाव, असरका विषयमा अभिमुखिकरण गराईएको हो । सरक्षणका क्षेत्रमा काम गर्दै आएका बरिष्ठ पत्रकारद्वय सुबोध गौतम र पिताम्बर सिग्देलले प्रशिक्षण दिएका छन ।

कार्यक्रममा पछिल्लो समय वातावरणमा परेको प्रभावलाई कसरी सृजनात्मक र सरल तरिकाले ती समस्याहरुलाइ समाचारका माध्यम बाट बाहिर ल्याउन सकिन्छ , जलवायु परिवर्तनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सहभागी पत्रकारहरु आफ्नो अपेक्षा राख्दै यस्ता अभिमुखिकरण कार्यक्रम समय समयमा पुन ताजगी गराइ रहन आयोजकलाई आग्रह गरेका थिए ।
कार्यक्रममा वन वातावरण मै कलम चलाइरहेका ३० जना पत्रकार हरुको सहभागिता रहेको थियो ।

ताजा खबर

Actual Cash Ports Online PayPal: An Overview to Playing and Winning

Westace Review: Das Gute, das Schlechte, das Ehrliche

Legalne Polskie Kasyno Online: Twoje Bezpieczne Miejsce do Gry

Recognizing How to Get an ESA Letter

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Ποικιλία προϊόντων από διάσημους σχεδιαστές και το thegolisimo.gr για κάθε περίσταση και στυλ

Ποικιλία προϊόντων από διάσημους σχεδιαστές και το thegolisimo.gr για κάθε περίσταση και στυλ Εξερευνώντας τις Κατηγορίες Προϊόντων Η Σημασία των Αξεσουάρ Επώνυμες Συλλογές και Σχεδιαστές

अझै पढ्नुहोस्