TRENDING
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Next
Prev

सुदूरपश्चिम प्रदेशमा तीन दिने प्रदेश युवा सम्मेलन सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ नेपाल युवा परिषद सुदूरपश्चिम प्रदेशले आयोजना गरेको तीन दिने प्रदेश युवा सम्मेलन शनिबार धनगढीमा सम्पन्न भएको छ । 

नेपाल युवा परिषद सुदूरपश्चिम प्रदेश संयोजक बसन्ती सापकोटाको सभापतित्वमा सम्पन्न भएको प्रदेश युवा सम्मेलनमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन जोशी प्रमुख अतिथि रहेका थिए । त्यसैगरि कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानिया, अतिथिहरुमा जिआईजेडका प्रतिनिधि कृष्ण मल्ल लगायत रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन जोशीले प्रदेश सरकार संग युवाहरुका मागहरुका सम्बन्धमा आफूले सक्दो पहल गर्ने बताए । उनले प्रज्ञा प्रतिष्ठानले युवाहरुका हकहितका सम्बन्धमा सदैव सहयोग गर्ने तत्पर रहेको जानकारी दिए । 

तीन दिन सम्म संचालन भएको सम्मेलनमा युवाका विभिन्न क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका विज्ञहरुले कार्यक्रममा सहभागी युवाहरुलाई प्रशिक्षण दिएका थिए । 

सम्मेलनले १४ बुँदे धनगढी घोषणापत्र जारी गरेको छ । नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाले उक्त घोषणा पत्रलाई स्थानिय सरकार, प्रदेश सरकारलाई बुझाउने जनाएको छ । 
तीन दिन सम्म संचालन भएको युवा सम्मेलनले समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई विभिन्न विधामा सम्मान गरेको थियो । सम्मेलनमा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका २ सय भन्दा बढी युवाहरुको कार्यक्रममा सहभागिता रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Kényelmes nyeremények és izgalmas játékélmény a Mostbet casino kínálatában mostantól elérhető

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

एम्बुलेन्स चालकको पीडा, आफ्ना कारण परिवार त्रासमा

बिरामिहरुका लागि एक महत्त्वपूर्ण माध्यम हो एम्बुलेन्स । अहिले कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा पनि कम छैन ।

अझै पढ्नुहोस्
समाचार

तरुण दलले गर्‍यो कैलाली क्षेत्र नम्बर ३ मा वृहत् मोटरसाइकल र्‍याली

नेपाली काँग्रेसको शक्तिशाली भातृ सङ्गठन नेपाल तरुण दल घोडाघोडी नगर कार्य समितिले कैलाली क्षेत्र नम्बर ३ मा वृहत् मोटरसाइकल र्‍याली आयोजना गर्दै चुनावी माहोल तताएको

अझै पढ्नुहोस्