सदस्यता बिवाद नटुंगाई पत्रकार महासंघले जबरजस्ती गरे प्रेस युनियन आन्दोलनमा जाने

शेयेर गर्नुहोस


काठमाडौं/नेपाल पत्रकार महासंघको सदस्यता विवाद नसुल्झिएकोमा नेपाल प्रेस युनियनले गम्भीर चिन्ता व्यक्त गरेको छ । सदस्यताको विवाद समाधान नगरी सदस्यताको नामावली सार्वजनिक गरेर जबरजस्ती ढंगले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाए अस्वीकार गरेर आन्दोलनमा जाने प्रेस युनियनले घोषणा गरेको छ ।


प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस युनियन अधिकतम लचिलो हुँदा पनि सम्बन्धित पक्ष जिम्मेवार नभएको जनाएका छन् । महासंघकै शाखा र प्रदेश समितिले पठाएको नामावलीलाई आधार मानेर छुटेका सक्रिय पत्रकारलाई महासंघको विधि र प्रक्रिया अनुसारसदस्यता टुंग्याएर अन्तिम मतदाता नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाउन अध्यक्ष लम्सालले आग्रह गरेका छन् ।


महासंघका शाखा र प्रदेशले पठाएका सदस्यको नाम केन्द्रीय नेतृत्वले हटाएर अमुक सङ्गठनमा आस्था राख्नेलाई सहयोग पुग्ने गरी विधि र प्रक्रिया विपरीत आफूखुशी केन्द्रबाट सदस्यको नाम थपेर गैरपत्रकारलाई सदस्यता दिई सूची तयार गरेका कारण यो अवस्था सिर्जना भएको युनियनले जनाएको छ ।
महासंघको विधान अनुसार सदस्यता विवाद सुल्झाएर थप गरिएको मितिमा निर्वाचन सुनिश्चित गर्ने वातावरण तयार गर्न नेपाल पत्रकार महासंघको नेतृत्व लगायत पत्रकार सम्बद्ध सबै पेशागत संस्थाहरूलाई अध्यक्ष लम्सालले अपिल गरेका छन् । पूर्व निर्धारित मितिमा निर्वाचन हुन नसकेकोमा युनियन दुःख व्यक्त गर्दै पछिल्लो पटक निर्धारण गरिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता युनियनले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Strategic platforms and kalshi promo code to maximize event outcomes efficiently

Eigenschaften und Funktionen des SpinBounty Casinos

What is Real Prize Casino?

Provocarea distractivă chickenroad în traficul aglomerat, un test de reflexe și strategie pentru fani

Fordelene ved underholdning vokser gennem nvcasino og skaber fantastiske præmier hver gang

Understanding BetVictor Casino: Overview and Features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Πρόσβαση σε μοναδικές ευκαιρίες με το winhero και κερδίζοντας αξέχαστες εμπειρίες τώρα

Πρόσβαση σε μοναδικές ευκαιρίες με το winhero και κερδίζοντας αξέχαστες εμπειρίες τώρα Εξατομικευμένες Προσφορές και Ευκαιρίες Η Δύναμη της Προσωποποίησης Εκδηλώσεις και Εμπειρίες Μόνο για

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्

Volna — зеркало 2025

Волна казино онлайн – мобильная версия для смартфона ▶️ ИГРАТЬ Содержимое Удобство игры в любом месте Мобильное приложение для игроков Преимущества мобильного приложения Преимущества игры

अझै पढ्नुहोस्