भौतिक मन्त्री देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिन्छु

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिने बताएका छन् ।

प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको होली मिलन कार्यक्रमम उनले सरकारले होलीलगत्तै विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने दाबी गरे ।

संघीय गठबन्धन फेरबदल भएपछि सुदूरपश्चिममा फरक परेको मन्त्री देउवाले बताए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्री बर्खास्त गरेपछि यी दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा परेको हो ।

मन्त्री देउवाले अहिले प्रदेशसभाका सबै दलसँग समन्वय भइरहेको भन्दै विश्वासको मत पाउने विश्वास व्यक्त गरे ।

‘पर्व सकिनेबित्तिकै विश्वासको मत लिन्छौं’, उनले भने, ‘अहिलेको सरकारले बहुमत पाउनेछ ।’

ताजा खबर

Online Online Casinos That Approve Bitcoin Deposits: A Comprehensive Guide

Free Slots: The Ultimate Overview to Online Slot Machines

Exactly how to Obtain an ESA Letter for Your Cat: A Comprehensive Guide

Safe Gaming Sites: Making Certain a Secure and Pleasurable Experience

The Ultimate Guide to Free Online Slots Gamings for Enjoyable

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गर्छौं : मन्त्री धामी

जमुना न्युरे ,धनगढी / सुदुरपश्चिम प्रदेशको उधोग ,पर्यटन ,बन तथा बाताबरण मन्त्री मान बहादुर धामिले सघिय सरकार दुरा रोकियको बैज्ञानिक बन र दिगो बन ब्यबस्थापन

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सरस्वती पूजामा सामुदायिक विद्यालयका विद्यार्थीलाई झोलासेट

जमुना न्युरे, धनगढी/धनगढी उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर ‘झोलासेट’ वितरण गरिएको छ । धनगढी उपमहानगरपालिका वडा

अझै पढ्नुहोस्