वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गर्छौं : मन्त्री धामी

शेयेर गर्नुहोस

जमुना न्युरे ,धनगढी / सुदुरपश्चिम प्रदेशको उधोग ,पर्यटन ,बन तथा बाताबरण मन्त्री मान बहादुर धामिले सघिय सरकार दुरा रोकियको बैज्ञानिक बन र दिगो बन ब्यबस्थापन कार्यक्रम प्रदेशमा लागू गर्ने आइतबार एक कार्यक्रममा बताए ।

बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता रास्ट्रीय महासघ नेपालको सुदुरपचिम प्रदेशको प्रथम अधिबेशनको उदघाटन सत्रको प्रमुख अतिथिको आशन बाट बोल्दै मन्त्री वैज्ञानिक वन व्यवस्थापनमा तमामौ समस्या आउनुको मुख्य कारण केही व्यक्ति र केही सीमित संस्थाको गलत मनसायकै कारण भएको हो,’ उनले भने, ‘व्यक्तिगत स्वार्थका कारण नै बद्नाम भएको हो।’

संघीय सरकारले वनलाई पूर्ण अधिकार नदिएको बताउँदै मन्त्री धामीले भने, ‘वन नियमावलीले प्रदेशले चिनेको छैन, सिंहदरबारभित्र बसेका केही व्यक्तिको निहीत स्वार्थका कारण स्थानीय र प्रदेश सरकारले अधिकार पाउन सकेका छैनन्।’ पछिल्लो समयमा वैज्ञानिक वन व्यवस्थापनका नाममा संघीय सरकारले सामुदायिक वनको अधिकार कटौती गरेको पनि उनले आरोप लगाए। विगत आठ वर्षदेखि वनमा काठ दाउरा कुहिरहेको बताउँदै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव देवेश त्रिपाठीले भने, ‘सही तरिकाले नेपालको वैज्ञानिक वन व्यवस्थापन भएमा करोडौंको राजश्व उठ्नुका साथै अन्य देशबाट नेपालमा खपत गराउनु पर्ने काठ यहीँ उपलब्ध हुनेछ।’ नेपालमा प्रशस्त मात्रामा रहेको काठलाई यहाँ अंकुस लगाएर विदेशी काठ आयात गराउन नै विदेशीहरुले चलखेल गरेरै वैज्ञानिक वन व्यवस्थापनलाई बद्नाम गरेको उनको भनाइ थियो।बैज्ञानिक बन ब्यबस्थापन बन
प्राबिधिक तथा प्राशासनिक कार्य तीब्र पार्न कमचारी लाई आग्रह समेत गरेका छ्न ।

कार्यक्रममा बोल्दै प्रदेश सासद महेश दत जोशीले बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम आफैमा नराम्रो होइन बनमा पनि क्ष्रम, मिहिनेत , दक्ष जनशक्ति ,र बजेट बनको नया पुर्नउत्पादन गर्न का लागि हैसियत बिग्रेका बनहरुलाइ सरक्षण , समृद्धि , समबर्धन सदुपयोग चाहियको छ । कार्यकारी पदमा रहेकाले बनमा बजेट दिन , बलियो कानुन बनायर कार्यन्वयन गर्न तर्फ ध्यान नदियको बताय । बैज्ञानिक बन ब्यबस्थापन का लागि कानुन अनुसार काम गर्न सामुदायिक बन नडराउने पर्ने कहि कतै कानुन अनुसार काम गर्न रोकेमा आफुहरु , आन्दोलन गर्न तयार रहेको समेत बताए ।

उधोग बन ,पर्यटन तथा बाताबरण मन्त्रालयका बन सचिब देबेशमणि त्रिपाठीले कार्यक्रममा शुभकामना दिदै सामुदायिक बनहरुले बनको जमिनलाई अतिक्रमण हुन , चरीचरन रोकि बन बाट रोजगारी , आर्थिक उनती , प्रदेश सरकारले जल , जमिन र जडिबुटी को मात्र सदुपयोग भयमा गरिबी न्यूनीकरण हुने , आफुहरुले कानुन , नीति नियम , बिधान , विधि पद्धति , गुरु योजना बनायर काम गर्ने बताउनु भयो ,
।कार्यकममा प्रजातान्त्रिक बन प्राबिधिक सघं केन्द्रिय अध्यक्ष दामोदर शर्मा , बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता रास्ट्रीय महासघ नेपाल केन्द्रिय अध्यक्ष रेनु सिह लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम पुस्कल बम को सभापतित्वमा भयको थियो ।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बच्चा सहितको हात्तीको बथान किसानको उखुबारी पस्दा बिगाहमा लगाएको उखु नोक्सान

कञ्चनपुर / कञ्चनपुरको पुर्नवासमा बच्चा सहितको हात्तीको बथान किसानको उखुबारी पस्दा बिगाहमा लगाएको उखु नोक्सान गरेको छ । बिहिवार राती पुर्नवास नगरपालिका –१० दोधा पुल

अझै पढ्नुहोस्
समाचार

इलाका प्रशासन कार्यालय टीकापुरमा सेवाग्राहीलाई सास्ती

दिपक बहादुर विक ,टीकापुर / कैलालीस्थित इलाका प्रशासन कार्यालय टीकापुरमा सेवाग्राहीहरूले सास्ति बेहोर्ने परेको उप-सचिव चिरञ्जीवी रानाले जानकारी दिएका छन्। नयाँ भाैतिक संरचना भएकता पनि

अझै पढ्नुहोस्

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা অর্থনীতির বিভিন্ন প্রশ্ন যেমন অর্থনৈতিক প্রবৃদ্ধি, বিনিয়োগের প্রবণতা, এবং বর্তমানে খেলাধুলার ব্যাপারে বাজির কৌশলগুলি নিয়ে আলোচনা করা

अझै पढ्नुहोस्