भाइटीकाकाे शुभ साइत बिहान ११ बजेर २ मिनेटमा

शेयेर गर्नुहोस

टीकापुर / यस वर्ष तिहारमा भाइटीकाको शुभ साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

यस वर्ष भाइटीकाको उत्तम साइत कार्तिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ ।

उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Absolument captivantes, les stratégies gagnantes chez alexander casino fr pour une expérience immersive

Adventure awaits players seeking fortune and fun at fatpirate casino today

Élégance intemporelle du divertissement en ligne avec alexander casino fr pour une expérience unique

Adorable chickenroad challenges demand quick reflexes and escalating difficulty for players

Szórakoztató útvesztőben a chickenroad, ahol ügyességed próbára teszi a sikerhez vezető ösvényen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हमास समूहको नियन्त्रमा रहेका विपिनको रिहाइका प्रयास परराष्ट्रमन्त्री: राणा

धनगढी/परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले  हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको धनगढीमा भएको एक कार्यक्रममा बताए। नेपाली कांग्रेस

अझै पढ्नुहोस्
समाचार

गङ्गा दशहराको अवसरमा बेहडाबाबामा दर्शनार्थीको घुइँचो

कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ । जेष्ठ शुक्ल दशमी ङ्गा दशहराका अवसरमा

अझै पढ्नुहोस्