टीकापुरमा ठकुल्ला सेवा समाजकाे साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुरमा ठकुल्ला सेवा समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष गगनसिंह ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा संविधानसभा सदस्य हरिश ठकुल्ला प्रमुख अतिथि रहनुभएकाे थियाे ।

समाजका कोषाध्यक्ष कुबेर ठकुल्लाले आर्थिक वर्ष ०७७/७८ को १ लाख ७८ हजार ६ सय पचासी रुपैयाँको आयव्यय विवरण प्रस्तुत गर्नुभएकाे थियाे ।

साधारणसभामा टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला, सितल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्व ठकुल्ला, राष्ट्रिय उच्च माध्यमिक विद्यालय सुख्खडका अध्यक्ष खकेन्द्र ठकुल्ला, , सामजसेवी भक्तबहादुर ठकुल्ला, वेदकोट नगरपालिका तिलक ठकुल्ला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएको भन्दै ७ जनालाई दोसल्ला सहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Πήδημα στο Πλεδούο Κάζινο – Καλός Τύχος του Γεγονότος

Grande Vegas Casino – Gry Na Stawkę Bez Wzrostu Kapitału

WinUnique Casino Online Gaming Options and Responsible Play Strategies

Crypto Loko Casino – Neutrales und Unabhängiges Online Casino für Spieler

Las Opciones de Apuesta en Glitch Spin Casino

Affidabile intrattenimento e donbet casino, la tua esperienza di gioco ideale e sicura

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सात वर्षसम्म पनि सेति लोकमार्गको लक्ष्य अनुसार काम हुन सकेन

टीकापुर/निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि सेती लोकमार्ग को एक सय ९२ किलोमिटर सडकमा ट्याक खोल्नै बाँकी रहेको छ ।कुल तीन सय ५९ किलोमिटर

अझै पढ्नुहोस्
समाचार

निर्वाचनलाई भय रहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मातहतका सबै निकायलाई निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ। मंगलबार विभागीय मन्त्री,

अझै पढ्नुहोस्