TRENDING
Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
En Dybtgående Anmeldelse af CasinoX: Flexible Limits bei den besten Blackjack-Tischen im NV Casino für Strategen
1x Казино Зеркало: Пошаговый гид для новичков
Next
Prev

बोगटानी गायक जानु बमको नयाँ गित भुल्लिगै मुटुकी माया’ सार्वजनिक 

शेयेर गर्नुहोस


दिपक बहादुर वि.क,कैलाली / बोगटानी गायक जानु बमको नयाँ गित “भुल्लिगै मुटुकी माया’ शनिबार सार्वजनिक भएको छ। गायक ज्ञानु बम र गौरी भट्टको स्वरमा उक्त गित रहेको छ। देउडा गीत सुरेन्द्र बिक स्मृतिकीको शब्द तथा गायक ज्ञानु बमको लयमा रेकर्ड भएको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको हो  ।


चौतारी म्युजिक प्रालि युटुव च्यानलबाट सार्वजनिक भएको गीत  मुर्चुङ्गा डिजिटल काठमाडौँमा रेकर्ड भएको हो । रमेश बिजुली बिसीले निर्देशन गरेको यो गीतको मुख्य अभियानमा रमेश बिजुली बिसी, जुना सिंह, अनुस्पा केसी र आँचल नाथ रहेका छन् । भिडियोको छायाङ्कन जहित बुढा र सम्पादन पिआर जोशीले गरेका हुन् । गितक‍ो एरेन्ज सञ्जय श्रीपाल र मिक्सिङ गोविन्द वलीले गरेका छन्।

डोटी जिल्ला बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ मा वि.स २०४१ सालमा पिता चक्र सिंह बम र माता आमा महेश्वरा इस्वरा बमको कोखबाट जन्मिएका उनी बाल्यकाल देखि नै विभिन्न गित संगितमा आैधी रुचि राख्दै आएका हुन । उनको पढाई कैलाली जिल्ला महेन्द्र शिशु माध्यमिक बिद्यालबाट एस.एल.सी पास गरेका हुन।
गायक ज्ञानु बमको स्वरमा ‘मेरा प्यारा बोगटान’,  ‘एक फेरा बोली दे’, ‘नशालु आँखा’, ‘जोबन दिजा बयाना’ लगायतका गीत साङ्गीतिक बजारमा छन् । पछिल्लो समयमा उनका सांगीतिक कोसेलिहरूले बजारमा चर्चा छाईरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

En Dybtgående Anmeldelse af CasinoX: Flexible Limits bei den besten Blackjack-Tischen im NV Casino für Strategen

1x Казино Зеркало: Пошаговый гид для новичков

Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

तरकारी विक्री गर्न नपाएपछि कृषकहरुले हाटबजारमै फाले तरकारी

धनगढी /धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर कृषि हाटबजारमा स्थानीय तरकारीहरु फालिएका छन् । हाटबजारमा पुगेका कृषकहरुको परिचयपत्र नजविकरण नभएको भन्दै नगर प्रहरीले

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

स्थायी बन्ध्याकरण (परिवार नियोजन) घुम्ती शिविर सुरु

सुखड । कैलालीको घोडाघोडी नगरपालिका– ३ मा रहेको दरख स्वास्थ्य चौकी निम्दीमा बिहीबार महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण (परिवार नियोजन) घुम्ती शिविर आयोजना गरिएको छ

अझै पढ्नुहोस्