TRENDING
Онлайн казино 1xSlots (1хСлотс) – лицензия и безопасность
Лучшие казино онлайн 2026 года – большой выбор слотов и бонусов
Pokerdom – онлайн казино и покер рум
Deneme Bonusu Veren Siteler 2025 – Güvenilir En iyi Casino Siteler
Pin Up – Azərbaycanın ən yaxşı kazinosu | Rəsmi sayt
Next
Prev

बालबालिकालाई लुगा वितरण

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा रहेको बाल मन्दिरमा रहेका बालबालिकालाई सुदूरपश्चिम पुर्ब राष्ट्र सेवक समाज कैलाली धनगढीले लुगा वितरण गरेको छ ।

सुदूरपश्चिम पुर्ब राष्ट्र सेवक समाज कैलाली धनगढी
अध्यक्ष दिपेन्द्र कुमार खड्काले भने आफ्नो पायको पेन्सन बाट केही रकम ब्यक्तिगत रुपमा उठायर बालबालिका लाई लुगा सहयोग गरियको हो ।

दशै नजिकिदै गर्दा यहाँ रहेका बालबालिकालाई पनि नँया लुगा लगाउने चाहना राख्ने हुदा सानै भएनी सहयोग गरियको हो ।बालमन्दिरमा २५ जना बालबालिका रहेका छन , आमाबुबा दुबै गुमायका टुहुरा बालबालिका बढी रहेको बालमन्दिरका उपाध्यक्ष बलदेव भट्टले जानकारी दिए ।

बालमन्दिरका रहेका सटरहरु बाट भाडा र यस्तै मनकारी भावना भयका व्यक्ति ,सस्थाहरु बाट सहयोग पाइयर बालबालिकाको ब्यबस्थापन गरियको बताए । उनले भने केही बालबालिका त्रिनगर माध्यमिक बिधालयमा पढ्छ्न ,उनिहरुलाई बिधालय निशुल्क पढाइएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Онлайн казино 1xSlots (1хСлотс) – лицензия и безопасность

Лучшие казино онлайн 2026 года – большой выбор слотов и бонусов

Pokerdom – онлайн казино и покер рум

Deneme Bonusu Veren Siteler 2025 – Güvenilir En iyi Casino Siteler

Pin Up – Azərbaycanın ən yaxşı kazinosu | Rəsmi sayt

Онлайн казино 1xSlots (1хСлотс) 2026 – обзор

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गेटामा अस्पताल सफल भए मात्रै विश्वबिद्यालय : स्वस्थ्य मन्त्री बस्नेत

धनगढी, १६ पुस/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल मेडिकल विश्व विद्यालय बनाउन एकजुुट भएर लाग्न आग्रह गरेका छन् । मन्त्री बस्नेतले सुदूरपश्चिमका नागरिकले

अझै पढ्नुहोस्
Highlights

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने

जमुना न्युरे,सुखड/ कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,कला,संस्कृति

अझै पढ्नुहोस्
समाचार

नेपाली कांग्रेस तत्काल नफुट्ने प्रदेश सभापति : बलायर

धनगढी/नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति विरबहादुर बलायरले कांग्रेस तत्काल फुट्ने सम्भावना नरहेको बताएका छन्। पार्टीको वृहत् एकता र पुनर्जागरणका लागि प्रदेश समितिले आयोजना गर्न लागेको

अझै पढ्नुहोस्