प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी

शेयेर गर्नुहोस

धनगढी, २४ पुस/प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुन रामअवतार चौधरी निर्वाचित भएका छन् । शनिबार भएको सुदूरपश्चिम प्रदेशको वन प्राबिधिकहरुको भेलामा चौधरी सर्बसम्मत प्रदेश अध्यक्षमा चयन भएका हुन् ।

समितिको उपाध्यक्ष केशवकुमार मलासी, विश्वराज पण्डीत, धनशेर थापा, (समाबेशी) टंक रावल, राममिलन राना, अनिशा मरहट्टा (महिला) चयन भएका छन् । सचिव हेमचन्द्र जोशी, सहसचिव नरेशचन्द्र कर्ण, रामचन्द्र अवस्थी र कोषाध्यक्ष टेकेन्द्र शाह चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरु दिपक खड्का, योगेन्द्र सिह, कमलेस कुस्मी, ताहा हुसैन मिकरानी, अमित सिह, दानबहादुर थापा, पुरनदेब मिश्र, जानकी भण्डारी र निमबहादुर चौधरी चयन भएका हुन् ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीको घोडाघोडीमा लोपोन्मुख सालक भेटियो

जमुना न्युरे,सुखड/ कैलालीमा लोपोन्मुख सालक फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ५ वनखेत शिबसमाज सामुदायिक बन छेउमा रहेको खानेपानी ट्यान्की नजिक बाट लोपोन्मुख सालक

अझै पढ्नुहोस्
समाचार

अनावश्यक बुट्यानले ढाकिएको वन क्षेत्रको कायापलट : सामुदायिक वनमा वृक्षारोपण अभियान

जमुना न्युरे/झट्ट हेर्दा गिठ्ठाको झाडी र लहराले जेलिएको जस्तो देखिने क्षेत्र चारैतिर असारे, रुइनी, भिल्लरलगायतका उत्पादनमा खासै उपयोग नहुने बुट्यानले भरिएको। नदीको बगरदेखि चुरे पहाडसम्म

अझै पढ्नुहोस्