TRENDING
Boostwin казино – кэшбэк, VIP-программа и награды
1win — ставки на спорт в букмекерской конторе
1win — ставки на спорт в букмекерской конторе
Mostbet w Polsce – przewodnik po grze
4rabet login – how to access your online casino account in India
Next
Prev

सहकारीका पदाधिकारीलाई बिपद् जाेखिम हस्तान्तरण क्षमता अभिबृदि तालिम

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला,
टीकापुर / ककैलालीकाे टीकापुर नगरपालिका वडा न ७ सत्तीमा सहकारीका पदाधिकारीलाई बिपद् जाेखिम हस्तान्तरण क्षमता अभिबृदि सम्बन्धि २ दिने तालिम आइतबारबाट शुरु भएकाे छ ।

उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टिकापुरकाे आयाेजनामा र प्राक्टिकल एक्सन नेपालकाे सहयाेगमा संचालित सुचाङ्ककाे आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत आफ्ना सहकारी पदाधिकारीहरुलाई २ दिने तालिम आयाेजना गरिएकाे कार्यक्रम संयाेजक हेमन्तराज जाेशीले बताउनुभयाे।

सहकारीलाई बिपद् बाट के कस्ता जाेखिम छन र ती जाेखिमबाट सहकारीलाई कसरी जाेगाउन सकिन्छ भन्नेबारेमा प्रशिक्षण गरिएको थियाे । तालिममा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी लेखा समितिका पदाधिकारी लगायतकाे सहभागिता रहेकाे सहकारी संस्थाका अध्यक्ष डम्बर घर्तिमगरले जानकारी दिनुभयाे । तालिमकाे सहजिकरण सुचाङ्ककाे आधारमा बाढी बिमा कार्यक्रमका संयाेजक हेमन्त राज जाेशीले गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Boostwin казино – кэшбэк, VIP-программа и награды

1win — ставки на спорт в букмекерской конторе

1win — ставки на спорт в букмекерской конторе

Mostbet w Polsce – przewodnik po grze

4rabet login – how to access your online casino account in India

EnergyCasino online kaszinó biztonság és adatvédelem

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

थारु वस्तिमा रहेका होमस्टेमा आउने पर्यटक थारु समुदायका परिकारले आकर्षित

जमुना न्युरे,सुखड/कैलाली जिल्लाका थारु बस्तिमा रहेका होमस्टेमा आउने पर्यटनलाई थारु समुदायका परिकारले आकर्षित गरेको छ । कैलाली जिल्लाको पहिलो होमस्टे भादा (घरबास ) गाउमाआउने पर्यटकलाई

अझै पढ्नुहोस्
समाचार

अस्पताल बनाउने भन्दै चर्च निर्माण भए पछि बिरोध

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा अस्पताल बनाउने भन्दै चर्च निर्माण भई सञ्चालनमा आएपछि सोमबार विद्यार्थी सङ्गठनहरू र सामाजिक अभियान्ताहरुले विरोध जनाउँदै कारबाहीको माग गरेका

अझै पढ्नुहोस्
समाचार

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाह र नेपाल स्थित इजरायली राजदूत बिच भेट

जमुना न्युरे/सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह र नेपाल स्थित इजरायली राजदूत Mr.Hanan Goder Goldberger बिच काठमाडौमा भेटबार्ता भएको छ । भेटका

अझै पढ्नुहोस्
समाचार

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमागोदावरी आर्यघाटमा सरसफाई

धनगढी/कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ । शनिबार नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा

अझै पढ्नुहोस्