बाढिका कारण हुलाकी राजमार्ग पुर्ण रुपमा अवरुद्ध

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

टीकापुर नगरपालिका वडा नं. ८ बनगाउं स्थित हुलाकि सडक कर्णाली नदिमा आएको बाढिले भत्काएर पुर्णरुपमा अवरुद्ध भएको हाे ।

कर्णाली नदिमा आएको बाढि हुलाकी सडक पार गरि गाउँ पस्दा सडक डुवानमा परेको छ । सडक डुवान र कटान गर्न थालेपछि प्रहरीले आवतजावतमा राेक लगाएको छ ।

ताजा खबर

Understanding Online ESA Letters: A Comprehensive Guide

Лучшие Игровые предприятия, одобряющие Neteller: Всестороннее Обзор

Roulette Tournaments: A Comprehensive Guide

Begeisternde Erfahrungen mit play jonny in neuen Dimensionen und kreativer Freiheit

Einsteiger-Ratgeber für playjonny mit Tipps und Tricks zum Erfolg

Rentabilidad potencial de highfly bet casino en mercados digitales emergentes

सम्बन्धितखवर

छुटाउनु भयो कि !