TRENDING
The Ultimate Guide to Playing Roulette Demo
One Of The Most Popular Online Slot Machine: A Comprehensive Overview
Mastering Roulette Betting: A Comprehensive Guide
The Ultimate Guide to Roulette Mobile
The Ultimate Guide to Roulette Instant Withdrawal Online Casinos
Next
Prev

नेपाल बैंक लिमिटेड टीकापुर शाखा कार्यालयकाे भवन शिलान्यास

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुरमा नेपाल बैंक लिमिटेड टीकापुर शाखा कार्यालयकाे भवन शिलान्यास गरिएकाे छ ।

Sattikarnalinews/photo

Sattikarnalinews/photo

शनिबार एक कार्यक्रमका बिच भुमिपुजन गर्नुहुदै नगर प्रमुख रामलाल डगाैरा थारु र नेपाल बैंकका सुदुर पश्चिम प्रमुख विश्वराज भण्डारीले सयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हाे ।
३ कराेड ३७ लाख ५२ हजार लागतमा एम वि निराजन जे भिले भवन निर्माणकाे जिम्मा पाएकाे छ ।

Sattikarnalinews/photo

करिव ४ हजार २ सय वर्ग फिटमा निर्माण हुन लागेकाे भवन डेडतलाकाे हुनेछ ।
एक वर्ष भित्र निर्माण कार्य सम्पन्न हुने निर्माण कम्पनीका लिड पार्टनर अमर सिंह रावलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Ultimate Guide to Playing Roulette Demo

One Of The Most Popular Online Slot Machine: A Comprehensive Overview

Mastering Roulette Betting: A Comprehensive Guide

The Ultimate Guide to Roulette Mobile

The Ultimate Guide to Roulette Instant Withdrawal Online Casinos

Beste online casino’s in België

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बषातको समयमा डुङ्गा बाट वारपार गर्नु पर्ने बाध्यता कैलालीमा

धनगढी/कैलालीको मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता रहेको छ । कैलारी गाउँपालिका–३ स्थित मोहनपुर र शिरत्नपुर गाउँका स्थानीय ज्यान जोखिममा

अझै पढ्नुहोस्
समाचार

अब धनगढी दौडिन्छ’ बिजेतालाई ७५ हजार पुरुस्कार

धनगढी/जेसिज नयाँ वर्षको दिन धनगढीमा आयोजना हुने ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिताको तयारीमा जुटेको छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धनगढी जेसिजले

अझै पढ्नुहोस्