काम गर्ने सेवा प्रदायक निकायहरु सँग संवाद कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे ,धनगढी/ वैबाहिक आधारमा विभेद नगरौ भन्ने मुल नाराका साथ लैङ्गकि हिसाको क्षेत्रमा काम गर्ने सेवा प्रदायक निकायहरु सगं अन्तर सम्बाद कार्यक्रम धनगढिमा सम्पन्न भयको छ ।

कार्यक्रममा धनगढी उपमहानगर कार्यपालिकाको सभाहलमा भएको थियो । मानवधिकारको लागि महिला एकल महिला समूह (WHR ) सुदूरपश्चिम प्रदेश कार्यलय धनगढी र ओरेक नेपाल को सयुक्त आयोजना कार्यक्रम गरियको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिको आशन बाट बोल्दै धनगढी उपमहानगर पालिका उपप्रमुख नन्दकला रानाले महिला हिसा रोक्नको लागि नगरपालिकाको न्यायिक समितिले आफ्नो क्षेत्र अधिकार भित्र रहेर काम गरेको छ महिलाहरुलाई आर्थिक रूपमा कमजोर हुनु , सूचना को पहुँच नहुनु ,शिक्षाको कमिले हिसा बढिरहेका छन् ,हिसा न्यूनीकरण गर्नकालागी नगरपालिकाले आफ्नो स्तरबाट प्रयास गरि रहेको छ ।न्यायिक समितिमा मा आउने मुद्दा बढी अहिले सिमाना मिचेको , गाली गलौज ,महिला हिसा , घरेलु हिसा आउने गरेको बताउदै आफुले मिलापत्र गराउने।। फैसला गर्न नसकेको मुद्दा ,फौजदारी मुद्दा लाई सम्बन्धि निकाय जान भन्ने गरेको बताए ।

तेस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी किरण थापाले पछिल्लो समयमा हुने गरेका हिसां कानुनी रुपमा कामकारबाहीमा भयको छ तर पनि वास्तविक दुर दराजमा रहेका महिलाहरु , पिछडिएका ठाउँका महिलाहरु अशिक्षा को कारण अझै सस्कार र सस्कृतिका नाममा महिला हिसां बढी रहेका छन् महिलाहरु आर्थिक रुपले बलियो जब आर्थिक पहुँच हुन्छ अलि हिसाका घट्ना न्यूनीकरण हुने बताए।

जिल्ला प्रहरी कार्यलय कैलाली प्रबक्ता डि .एस .पि बेद जोशि कार्यक्रम मा बोल्दै महिला हिसाका मुद्दा हरुलाइ आफुले प्राथमिकता मा राखी , महिला बालबालिका का मुद्दा महिला सेलमा दर्ता निशुल्क रुपमा ,कानुनी उपचार पनि लैजान सहयोग गरिने , अहिले केटीकेटिहरु किसोर अवस्थामा नै बिहे गरि दिने, प्रेम गर्ने ,घुम्न जाने , यौन सम्बन्ध राख्ने , पछि घरपरिवारले थाहा पाउने भयमा जबरजस्ती करणी तथा यौन शोषित हुने भन्दै मुद्दा दर्ता गर्न आउने हुदा प्रहरीलाई निकै खोज तथा अनुसन्धान गर्न अफ्ठेरोमा हुने गरेको बताए ,

कैलाली जिल्ला बार अध्यक्ष शिद्द राज ओझाले गरिबी ,असाह्याय हिसामा परेका महिलाहरुका मुद्दा निशुल्क कानुनी परामर्श गरि दिने बताए । कार्यक्रममा विभिन्न सघं सस्थाका प्रतिनिधि , राजनीति दलका प्रतिनिधि , पत्रकार , सरोकारवाला निकाए हरुको सहभागीता रहेको थियो ।

कार्यक्रम को उदेश्य माथी प्रकाश पार्दै
मानवधिकारको लागि महिला एकल महिला समूह का बेद अवस्थीले पार्नु भयको थियो ।

ताजा खबर

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

आगन्तुक कर्‍याङकुरुङ सारस चरा सामरचौरामा रमाउदै

जमुना न्युरे,धनगढी/ जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ करिब पाँच

अझै पढ्नुहोस्