जानकी गाउँपालिकाका सार्वजनिक स्थानमा सिसी टिभी क्यामरा जडान

शेयेर गर्नुहोस

जानकी/कैलाली जिल्लाकाे जानकी गाउँपालिकको विभिन्न स्थानमा ५ थान सिसीटिभी क्यामरा जडान गरिएको छ। सिभिल बैकको आर्थिक सहयोगमा दुर्गौली बजारमा ३ थान सिसी टिभी क्यामरा जडान गरिएको हाे ।

जानकी गाउँपालिको मुख्य केन्द्र टीकापुर सडक खण्ड , लम्की सडक खण्ड र दुर्गाैली चोकमा सिसी क्यामरा जडान गरिएको छ। बर्तमान समयमा धेरे अपराधी घटनाहरू घटिरहेका कारण अपराजन्य कृयाकलाप नियन्त्रण र निगरानी गर्नका लागि सजिलो पुग्ने जानकी गाउँपालिका अध्यक्षका सचिवालयले सत्ती कर्णाली न्युज डटकमलाई जानकारी दिनुभएकाे छ ।

विभिन्न स्थानीयमा जडित क्यामराको गाउँपालिकाले मर्मत, संरक्षण गर्ने र गाउँपालिकाको कार्यालयबाट हेर्न मिल्ने व्यवस्था मिलाएको गाउँपालिकाका आइटी जसोदा कुमारी कठरियाले बताउनुभयो ।

ताजा खबर

Kasyna Online Wpłata Blik: Poradnik dla Graczy

The Ultimate Guide to Jeux Temps Réel Casino

The Ultimate Guide to Online Casino 10 Minimum Deposit UK

Exactly how to Get an ESA Letter Near You: A Comprehensive Guide

Can My Health Care Physician Create an ESA Letter?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

१४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा टीकापुरका ६० वर्षीय पुरुष पक्राउ

टीकापुर/१४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा टीकापुरका ६० वर्षीय पुरुष पक्राउ परेका छन् ।बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय

अझै पढ्नुहोस्
समाचार

नेपाल पत्रकार महासंघ कैलाली शाखाले पत्रकार हत्या र आक्रमणको विरोधमा जिल्ला प्रशासन मार्फत ज्ञापनपत्र बुझायो

धनगढी/नेपाल पत्रकार महासंघ कैलाली शाखाले पत्रकार हत्या र आक्रमणको विरोधमा कैलालीका जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत ज्ञापनपत्र बुझाएको छ। गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा

अझै पढ्नुहोस्

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей Пин-Ап Казахстан предоставляет своим пользователям ряд возможностей для получения поддержки и решения возникающих вопросов. Если вам необходимо

अझै पढ्नुहोस्