बर्दियामा नागरिक उन्मुक्ति पार्टीको जन जागरण तथा पार्टी प्रवेश कार्यक्रम , ३५० बढी प्रवेश

शेयेर गर्नुहोस

बर्दिया /पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा अन्य पार्टिका नेता तथा कार्यकर्ता प्रवेश गर्ने क्रम जारी छ । कैलालीका विभिन्न ठाउँको कार्यक्रम सकेर पार्टीले आफ्ना गतिविधि बर्दिया लगायत विभिन्न जिल्लामा केन्द्रित गरेको छ ।

शुक्रबार बर्दिया नगरपालिका बर्दियामा भएको जन जागरण तथा पार्टी प्रवेश कार्यक्रममा करिब ३५० जनाभन्दा बढीले पार्टी प्रवेश गरेका नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम संगठन विभाग प्रमुख अरुण कुमार चौधरीले जानकारी दिनुभयो । 

   बर्दियाको बार बर्दिया नगरपालिका वडा नम्बर ४ बर्दियामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, केन्द्रिय प्रबक्ता दामोदर शर्मा पण्डित , पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्लाका संगठन प्रमुख प्रदिप कुमार चौधरी , पार्टीका केन्द्रीय सल्लाहकार लालबीर चौधरी लगायतका नेताहरूको सहभागीता रहेको थियो ।

 केन्द्रीय पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा भएको जन जागरण तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस बासगढी नगर पालिकाका उपसभापति तथा स्थानीय तहको निर्वाचनमा उप प्रमुखका उम्मेदवार , कलाकार आकाश थारू ( सोमती ) लगायत करिब ३५० जनाभन्दा बढी पार्टी प्रवेश गरेका पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम संगठन प्रमुख अरुण चौधरीले जानकारी दिनुभयो । उक्त जन जागरण तथा पार्टी प्रवेश कार्यक्रममा हजारौंको संख्यामा उपस्थिति रहेको थियो ।

ताजा खबर

Discovering the World of No Account Casinos: The Ultimate Guide

Online Gambling Establishments Approving Mastercard: A Comprehensive Guide

AviaMasters Crash Game Guide: Nopeus, Strategia ja Taito turvalliseen laskeutumiseen

Casinozer Online Casino: Sessioni Veloci, Grandi Vincite e Gioco Crypto-Friendly

Exactly how to Win at Sports Betting

BDM Bet Casino : Machines à sous Lightning‑Fast, Roulette de Course, et Gains Rapides pour le Joueur Moderne

सम्बन्धितखवर

छुटाउनु भयो कि !