नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ काे उत्साहजनक रुपमा टाेल भेला सम्पन्न

शेयेर गर्नुहोस

एम.एस श्रीपाइली,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ काे एकता नगर शिबिरमा नागरिकको उत्साहजनक रुपमा प्रथम टाेल भेला सम्पन्न भएको छ ।

शुक्रबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ काे एकता नगर शिविरमा नागरिक उन्मुक्ति पार्टीले उत्साहजनक रुपमा प्रथम टाेल भेला सम्पन्न गरेको हाे ।

टाेल भेला कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दामोदर पण्डित प्रमुख अतिथि रहनुभएकाे थियाे ।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, केन्द्रीय सदस्य रमेश वि.क. लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे

विन्दु दासकाे संयाेजकत्वमा २५ सदस्यीय टाेल कमेटी गठन भएको छ । कार्यक्रममा २६ जना विभिन्न पार्टीबाट नेता तथा कार्यक्रता नागरिक उन्मुक्ति पार्टीमा पर्वेश गरेकाे जनाएको छ ।
नरेश वि.क.काे सभापतित्वमा भएको कार्यक्रम संचालन केन्द्रीय सदस्य दिपक निशानीले गर्नुभएको थियाे । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Wonderful journeys await with https://theluckywaves.uk offering unforgettable seaside experiences

Onderscheidende collecties vinden via luckygem voor een persoonlijke stijlontdekking

Analyse umfassender Systeme mit https://thebigclashs.com und zukunftsweisenden Technologien

Excitement grows alongside the unpredictable slot monster, fueling thrilling gameplay and potential wins

Uitgebreide mogelijkheden rond luckcasino bieden nieuwe strategieën voor iedere gebruiker

Excellent opportunities with luckcasino and boosted winning potential await you

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टिकापुरमा चितुवाको आक्रमणबाट दिनहु बाख्रा मारिँदै

धनगढी/टीकापुरका विभिन्न ठाउँमा रातिको समयमा बाख्रा मारिने क्रम तीन दिनदेखि जारी छ।गएराति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं १८ का कोकिलादमाईका २ र शेरबहादुर

अझै पढ्नुहोस्