TRENDING
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach
Next
Prev

धनगढीमा कलाकार र पत्रकारको सामुहिक खिर खाने कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा कलाकार र पत्रकारको सामुहिक खिर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कलाकार र पत्रकार बिचको आपसी सम्बन्धलाई अझ प्रगाढ पार्ने उद्देश्यका साथ कार्यक्रम गरिएको चलचित्र पत्रकार संघ सुदूरपश्चिमका अध्यक्ष पत्रकार पुष्पराज जोशीले बताए ।

कलाकारका आफ्ना समस्याहरू बताउँदै आगामी दिनमा सहज तरिकाले पत्रकारले आफूले गरेका कार्यहरूको जनतासम्म पुर्याइदिनुहुन अनुरोध समेत गरेका थिए। अहिले एक दुईवटा भिडियो खेलेकालाई चर्चित कलाकार भनेर झुक्याए भ्रमको समाचार लेखेको विषयमा त्यहाँका कलाकारहरूले आगामी दिनमा यसो नगरिदिनु नहुन पत्रकारलाई आग्रह गरेका छन्।

चलचित्र पत्रकार संघका उपाध्यक्ष विवेक नागरिले आफूले अभिनय गरेको भिडियो सार्वजनिक गर्दै आगामी दिनमा यसरी कलाकारहरूले आफ्नो गीत संगीत कार्यक्रमहरू पत्रकार सम्मेलन मार्फत जानकारी गराइदिनुहुन अनुरोध समेत गरेका छन्।

कार्यक्रममा कलाकारहरुले आफ्नो विगत र वर्तमानमा रहेको अवस्थाबारे जानकारी गराएका थिए । साथै पत्रकार र कलाकार एक जुट भई सहयात्रा गरेर अगाडि बढ्नु पर्ने कार्यक्रममा सहभागि भएका अधिकांश कलाकार पत्रकारको धारणा रहेको थियो।

सुदूरपश्चिका अग्रज, अनुज कलाकार र पत्रकारको उल्लेख्य उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रम धनगढीको प्रेस कल्वको सभाहलमा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach

Notable techniques and strategies near bigbass for experienced anglers everywhere

सम्बन्धितखवर

छुटाउनु भयो कि !

प्रदेश

सुदूरपश्चिममा मलको चर्को अभाव, किसान आक्रोसित

डोटीः गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धानखेती बगाएपछि

अझै पढ्नुहोस्
समाचार

बडीकेदार धाममा तीन दिन मेला लाग्ने

डोटि/सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल बडीकेदार धाममा आज,भोली र पर्सि (मङ्सिर ८,९ र १० गते) मेला लाग्ने भएको छ । डोटीको दक्षिणी क्षेत्रमा

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री कमल बहादुर शाह र आर्थिक मन्त्री नरेश कुमार शाही संगको भेटमा

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्युले जल तथा उर्जा मन्त्री माननीय शक्ति बहादुर बस्नेतज्युलाई भेटघाट गर्नुभएको छ। उक्त भेटघाटमा सुदूरपश्चिम प्रदेशको बिकासका

अझै पढ्नुहोस्