बाघको आक्रमण बाट एक महिला घाइते

शेयेर गर्नुहोस

कञ्चनपुरमा जंगली जनावर बाघको आक्रमणबाट एक महिला घाईते भएकी छन् । घाइते हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ खजुवाका ३० वर्षिय मानमती साउँद रहेकी छन् । मंगलबार राती ८ः४५ बजेको समयमा घरमै आएर बाघले उनिमाथि आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गाई गोठमा गाईलाई घाँस हाल्ने क्रममा जंगली जनावर( बाघ) ले आक्रमण गरी साँउदलाई घाइते बनाएको छ । घाईते साउँदको झलारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।

ताजा खबर

Ekspertowa recenzja Casino Online Opinie

Kingmaker Casino Mobile Play: Sessioni Veloci e l’Arte della Decisione Immediata

Lorem Ipsum

On The Internet PayPal Casino Sites: The Ultimate Guide for Gamblers

Best Bitcoin Gambling Establishments: A Comprehensive Overview

Casoola No Deposit Bonus Vervalregels

सम्बन्धितखवर

छुटाउनु भयो कि !

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाह र नेपाल उद्योग वाणिज्य महासघ अध्यक्ष ढकाल बीच भेटवार्ता

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच आज एक औपचारिक भेटवार्ता भएको छ। मुख्यमन्त्री निवासमा भेटका क्रममा अध्यक्ष ढकालले

अझै पढ्नुहोस्
समाचार

धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा

धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका

अझै पढ्नुहोस्