TRENDING
Authentic gameplay experiences await with classic casino login and exclusive benefits
Spielfreude erleben mit online casino ohne echtgeld und cleveren Strategien für entspanntes Entertainment
Absolument fascinants, les secrets bien gardés du mad casino et les astuces pour des gains inattendus
Kényelmes szórakozás a virtuális világban a megbízható ggbet platformon mostantól vár rád
Eccezionali prospettive di gioco online si svelano con Wazamba casino per appassionati di scommesse sicure
Next
Prev

टीकापुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न, अध्यक्षमा शाह

शेयेर गर्नुहोस

टीकापुर/कैलालीकाे टीकापुरमा नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।टीकापुरमा भएको सम्मेलनबाट नगर समितिको अध्यक्षमा खडक शाह निर्विरोध चयन हुनु भएको हाे । शनिबार सम्पन्न माओवादी केन्द्रको प्रथम नगरसभाले शाहको नेतृत्वमा ६५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको बुझिएको छ ।

नगर कमिटीको बरिस्ठ उपाध्यक्षमा दीर्घ ठकुल्ला, उपाध्यक्षमा गोपिराम जैशी र कमला कोइराला चयन हुनुभएको छ । , सचिवमा खुशिराम चौधरी, सहसचिवमा राजेश बि.क. र कोषाध्यक्षमा संगिता बटाला थापा चयन हुनभएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र ) कैलाली जिल्लाका गाउँ नगर सम्मेलनबाट कैलाली जिल्लाका १३ वटा पालिका मध्य निर्वाचन तथा सहमतिबाट तपसिलकाे नेतृत्वमा कमिटी गठन भएको छ ।

१, टीकापुर नगरकमिटी – खडक शाहा !
२, लम्कीचुहा नगरकमिटी – लाले कुमाल !
३, महोन्याल गाउँकमिटी – देबिदत्त उपाध्याय !
४, बर्दगोरिया गाउँकमिटी – राम बहादुर साँउद !
५, चुरे गाउँकमिटी – हर्क नेपाली !
६, गौरिगंगा नगरकमिटी – देबिदत्त कंडेल !
७, गोदावरी नगरकमिटी – धर्म सिंह कुँवर !
८, जोसिपुर गाउँ कमिटी – दीर्घ राज बिनाडी !
९, भजनी नगरकमिटी – पर्शुराम चौधरी !
१०,जानकी गाउँकमिटी – ज्ञानु कुँवर !
११,कैलारी गाउँकमिटी – बाँकी !
१२, घोडाघोडी नगरकमिटी- बाँकी !
१३,धनगढी उपनगरकमिटी- बाँकी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Authentic gameplay experiences await with classic casino login and exclusive benefits

Spielfreude erleben mit online casino ohne echtgeld und cleveren Strategien für entspanntes Entertainment

Absolument fascinants, les secrets bien gardés du mad casino et les astuces pour des gains inattendus

Kényelmes szórakozás a virtuális világban a megbízható ggbet platformon mostantól vár rád

Eccezionali prospettive di gioco online si svelano con Wazamba casino per appassionati di scommesse sicure

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नेपाली काङ्ग्रेस प्रदेश कार्यालय उद्घाटन

जमुना न्युरे,चाैमाला/ नेपाली काङ्ग्रेस क्षेत्र न.४ (क )को प्रदेश कार्यालयको आज गौरीगंगा नगरपालिकाको वडा न.१ चौमालामा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत(डोटेली कान्छा)ले एक

अझै पढ्नुहोस्