TRENDING
1xbet ᐉ Онлайн Ставки и Спорт ᐉ 1xbet Онлайн Букмекер проход ᐉ 1xbet Fi
Как пополнить счет в Pinco: хитрости доступных способов оплаты
Bacanaplay: On Line Casino Online Legal Com Mais De 2200 Slots E 250 De Bónus
Understanding How Self-Exclusion Programs Work for Canadian Plinko Players
Next
Prev

टीकापुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न, अध्यक्षमा शाह

शेयेर गर्नुहोस

टीकापुर/कैलालीकाे टीकापुरमा नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।टीकापुरमा भएको सम्मेलनबाट नगर समितिको अध्यक्षमा खडक शाह निर्विरोध चयन हुनु भएको हाे । शनिबार सम्पन्न माओवादी केन्द्रको प्रथम नगरसभाले शाहको नेतृत्वमा ६५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको बुझिएको छ ।

नगर कमिटीको बरिस्ठ उपाध्यक्षमा दीर्घ ठकुल्ला, उपाध्यक्षमा गोपिराम जैशी र कमला कोइराला चयन हुनुभएको छ । , सचिवमा खुशिराम चौधरी, सहसचिवमा राजेश बि.क. र कोषाध्यक्षमा संगिता बटाला थापा चयन हुनभएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र ) कैलाली जिल्लाका गाउँ नगर सम्मेलनबाट कैलाली जिल्लाका १३ वटा पालिका मध्य निर्वाचन तथा सहमतिबाट तपसिलकाे नेतृत्वमा कमिटी गठन भएको छ ।

१, टीकापुर नगरकमिटी – खडक शाहा !
२, लम्कीचुहा नगरकमिटी – लाले कुमाल !
३, महोन्याल गाउँकमिटी – देबिदत्त उपाध्याय !
४, बर्दगोरिया गाउँकमिटी – राम बहादुर साँउद !
५, चुरे गाउँकमिटी – हर्क नेपाली !
६, गौरिगंगा नगरकमिटी – देबिदत्त कंडेल !
७, गोदावरी नगरकमिटी – धर्म सिंह कुँवर !
८, जोसिपुर गाउँ कमिटी – दीर्घ राज बिनाडी !
९, भजनी नगरकमिटी – पर्शुराम चौधरी !
१०,जानकी गाउँकमिटी – ज्ञानु कुँवर !
११,कैलारी गाउँकमिटी – बाँकी !
१२, घोडाघोडी नगरकमिटी- बाँकी !
१३,धनगढी उपनगरकमिटी- बाँकी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1xbet ᐉ Онлайн Ставки и Спорт ᐉ 1xbet Онлайн Букмекер проход ᐉ 1xbet Fi

Как пополнить счет в Pinco: хитрости доступных способов оплаты

Bacanaplay: On Line Casino Online Legal Com Mais De 2200 Slots E 250 De Bónus

Understanding How Self-Exclusion Programs Work for Canadian Plinko Players

Glory Casino On The Web Türkiye Için Güncel Giriş Ve Bonuslar 2025″

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशस्तरिय होमस्टे ब्यबस्थापन तालिम सम्पन्न

जमुना न्युरे,भादा/कंचनपुरको मझगाउमा स्थित रानाथारु होमस्टे बाट सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरिय होमस्टे ब्यबस्थापन सम्बन्धि ५ दिने तालिम कैलालीको भादा होमस्टेमा पुगेर सम्पन्न भएको छ ।

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा बरघर/ भलमन्सा सम्मेलन सम्पन्न, बरघर प्रथाले कानुनि मान्यता पाउने

टीकापुर/ कैलाली टीकापुर नगरपालिकामा बरघर/भलमन्सा सम्मेलन सम्पन्न भएको छ । शनिवार एक भव्य कार्यक्रमका बिच टीकापुरमा वरघर सम्मेलन भएको हाे । प्रमुख अथिति रावलले वरघर/भलमन्सा

अझै पढ्नुहोस्
समाचार

हाट बजारमा डोजर चलाइयो

धनगढी– कैलाली जिल्ला अदालतको अन्तरिम आदेशलाई लत्याउँदै धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाएको छ। सो हाटबजारमा सम्झौता विपरीत कुनै पनि कार्य

अझै पढ्नुहोस्