टीकापुरका एक बालक रकम अभावका कारण क्यान्सर राेग संगै लड्दै

शेयेर गर्नुहोस

टीकापुर / कैलालीको टिकापुर नगरपालिका वडा नं ७ सत्तीका एक बालक रकम अभावको कारण क्यान्सर राेग संग लडिरहेका छन् ।
सत्ती बजार ( राम मन्दिर नजिकै ) स्थित सन्तोष चाैधरिका १२ वर्षिया छाेरा समीर चाैधरि लाई क्यान्सर राेग भएको बताइएको छ । उनको शारीरिक चेकजाँच गर्दा डाक्टरले क्यान्सरको शिकायत भएको स्थानीय युवा महेश रावलले जानकारी दिएका छन् ।

राम मन्दिरमा धार्मिक कार्यक्रम गर्नका लागि घर घरमा सहयोग रकम जुटाउने क्रममा समिरकाे बारेमा जानकारी भएको स्थानीयकाे भनाइ छ । उनको शारीरिक अवस्था देख्दा उनलाई स्थानीय युवाले साथीभाइ बिच रकम उठाइ बुधबार टिकापुर अस्पतालमा चेकजाँचका लागि लिएको महेश रावलले बताए । उनलाई क्यान्सर भएको र साे उपचारको लागि भरतपुर क्यान्सर अस्पताल चितवनमा जाने सल्लाह दिएको उनको उपचारका लागि पहल लिएका महेश रावलले बताए ।

बालकका बाबु सन्तोष चाैधरी र आमा रिमा चाैधरी मजदुर भएकोले उपचारमा लाग्ने खर्च नभएर घरमै राेग पालेर बसेकाे युवा सराेकार समुहका अध्यक्ष सन्तोष नेपालीले बताए ।
समिरकाे उपचारका लागि युवा सराेकार समूह सत्ती मार्फत अभियान थालिने स्थानीय युवा महेश रावलले बताए । समीर चाैधरीकाे दायाँ हातकाे काँधमा क्यान्सरकाे सिकायत भएकाे जुन सुन्निएकाे अवस्थामा रहेकाे स्थानियले बताएका छन ।

उनकाे उपचारका लागि आफ्नतले र युवाहरुले सबैमा आग्रह गरेका छन ।एक बर्ष अगाडि खेल्दा खेल्दै भाचिएकाे र पैसा अभाभमा उपचार गर्न नसके र हाल अाएर यस्ताे अवस्थामा पुगेकाे छिमेकी का युवा महेश रावलले जानकारी दिएका छन । स्थानिय युवाहरुकाे पहलमा भाेलि खजुरा स्थित क्यान्सर अस्पताल लिने तयारि भईरहेकाे महेश रावलले जानकारि दिएका छन ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जन्मदिनको अवसरमा कार्यकारी सम्पादक न्युरेले गरिन भोजन दान

नेपाल प्रेस युुनियनकी केन्द्रीय सदस्या तथा कैलाली जिल्लामा लामो समयदेखि पत्रकारीता पेशामा आवद्ध जुझारु पत्रकार तथा हाम्रो यश अनलाइन कि कार्यकारी सम्पादक जमुना न्युरेले आफ्नो

अझै पढ्नुहोस्
Highlights

घोडाघोडी लवाङी पुजा तथा महोत्सव पत्रकार सम्मेलन

सुखड/कैलालीको जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी मन्दिरमा हरेक बर्ष जस्तै बिबाह पन्चमी दिन हुने थारु समुदायले यस बर्ष लवाङी पुजा हुने गरेको छ । “थारु

अझै पढ्नुहोस्