टीकापुरमा नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले प्रशिक्षण कार्यक्रम गरेकाे छ ।
शनिबार टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको आयाेजनामा जनप्रतिनिधिहरुलाइ प्रशिक्षण कार्यक्रम गरेकाे हाे ।

प्रशिक्षण कार्यक्रको नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चि प्रदेश अध्यक्ष सुनिता चौधरीकाे अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष रंजिता श्रेष्ठ चौधरी रहनु भएको थियाे ।

प्रशिक्षण कार्यक्रममा पार्टी प्रबक्ता दामोदर पण्डित, कोषअध्यक्ष कोमल ज्ञावाली , संगठन बिभाग प्रमुख लक्ष्मण किशोर चौधरी, टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु,जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी,जोशिपुर गाउँपालिका अध्यक्ष तथा भजनि नगरपालिकाका नगर प्रमुख केवल सिंह चाैधरी लगायतका नेता तथा जनप्रतिनिधिहरुकाे उपस्थिति रहेको छ ।

सो कार्यक्रममा बोल्दै टीकापुर नगरपालीकाका नगर प्रमुख रामलाल डगौरा थारुले अब नागरिक उन्मुक्ति पार्टीको लक्ष्य आफ्नो पार्टीबाट सुदुरपश्चि प्रदेशको मुख्यमन्त्री बनाउने रहेको बताउनुभयो । उहाँले साेहि अनुसारकाे लक्ष्य लिएर पार्टी अघि बढिरहेको बताउनुभयो ।

ताजा खबर

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अत्तरियाको सुकुम्बासी बस्तिमा सुकेका सालका रुख काट्न सुरु

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाको जित्तलपुर सुकुम्वासी बस्तीमा रहेका सुकेमा सालका रुख काट्न सुरु गरिएको छ । लामो समय देखि सुकेका रुख

अझै पढ्नुहोस्