घोडाघोडी लवाङी पुजा तथा महोत्सव पत्रकार सम्मेलन

शेयेर गर्नुहोस

सुखड/कैलालीको जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी मन्दिरमा हरेक बर्ष जस्तै बिबाह पन्चमी दिन हुने थारु समुदायले यस बर्ष लवाङी पुजा हुने गरेको छ ।

“थारु भाषा कला धर्म सस्कृतीको करि सम्मान, घोरिघोरा धार्मिक पर्यटकिय स्थल हो चिन्हैना हमार अभियान “भन्ने मुल नाराका साथ घोरिघोरा लवाङी पुजा तथा थारु सास्कृती महोत्सव २०८० हुने भएको छ ।

थारु समुदायले आफुले उव्जाय अन्नबाली आफुले उपभोग गर्नु भन्दा पहिले देवतालाइ चढाएर खाने चलन अनुसार हरेक बर्ष बिबाह पन्चमीमा घोडाघोडी मन्दिरमा लवाङी पुजा गर्ने २०६३ साल देखि निरन्तर रुपमा गर्दै आयका छन् ।

घोडाघोडी सन्त समागम समाज को घोडाघोडीको आयोजना घोडाघोडी नगरपालिका स्तरीय भल्मन्सा कार्य समिति घोडाघोडी वडा न १ घोडाघोडी को सहकार्य हुने लवाङी पुजा तथा थारु महोत्सव यहि मङ्सिर २९ देखि पौष १ गते सम्म हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिए ।
महोत्सव आयोजक मुल समितिका सयोजक चन्द्र बहादुर चौधरीले पत्रकारहरु सङ कुरा गर्दै महोत्सवको उदेश्य , कार्यक्रम माथी प्रकाश पार्दै भने थारु समुदायले हरेक बर्ष आफुहरुले अन्नबाली घरमा बित्र्याय पछि आफ्नो परम्परा अनुसार देबिदेवतालाइ चढाउने अनि आफुहरुले खाने , लवाङी पुजा गर्दा आफ्नो धर्म सस्कृती , चाडपर्वहरु सङै कला सस्कृती जोगाउने उदेश्यले हरेक बर्ष लवाङी पुजा गरिन्छ लवाङी पुजाका लागि कैलाली ,कंचनपुर , बर्दिया ,बाके र दाङ बाट समेत आउने गरेका छन् ।
लवाङ्गी पुजालाइ ब्यबस्थित गर्दै थारु समुदायको कला सास्कृती लाई आउने पुस्ता सम्म जोगाइ राख्न थारु महोत्सव गरिने बताए । थारु समुदाय मा रहेको बर्का नाच , सखिया नाछ , मुग्रहुवा नाछ , कठघोरी नाच ,लगायत नाच देखाइने साथै स्थानीय तथा राष्ट्रिय थारु कलाकारहरुको पस्तुती रहेने समेत जानकारी दिए।

तेस्तै कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका स्तरीय भल्मन्सा नगर अध्यक्ष बाधुराम चौधरीले घोडाघोडीमा हुने लवाङ्गि पुजामा १ सय ७३ गाउँका भल्मन्सा , गुरुवा , चिराकी , आउने भएकाले यस्लाइ ब्यबस्थित बनाउदै रमाइलो मेला पनि राखिने बताए । घोडाघोडी ताल बिश्व रामसार सुचिमा रहेको ताल हो हामिहरुले यसको सरक्षण ,सदुपयोग गर्दै बिश्वब्यापी प्रचारप्रसार गर्न महोत्सव गर्न लागिएको महोत्सवको उदघाटन सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने र सुदूरपश्चिम प्रदेशका उधोग ,पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी , कृषि मन्त्री रामेस्वर चौधरी पनि उपस्थिति रहेने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Tagestouren am Daytonaspin-Rad

Pratiche innovative e soluzioni moderne per una coinvolgente ice fishing demo in ambiente alpino

Reliable platforms offering ξενα καζινο χωρισ ταυτοποιηση and secure gaming experiences abound

Complex strategies involving lizaro and modern gaming development techniques

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Προσφορές και μπόνους καζίνο με το unlimluck casino για τους παίκτες σήμερα

Προσφορές και μπόνους καζίνο με το unlimluck casino για τους παίκτες σήμερα Προσφορές και Μπόνους Καλωσορίσματος Ειδικές Προσφορές και Προγράμματα Επιβράβευσης Ποικιλία Παιχνιδιών και Λογισμικό

अझै पढ्नुहोस्