TRENDING
Genuine opportunities await players seeking fortune with rocket riches casino and thrilling gameplay experiences
Populaire strategieën en slot master bieden veel mogelijkheden voor een succesvolle spelervaring
Attraktive Angebote und der xon bet bonus für neue Sportwetten-Fans in Deutschland
Attraktive Angebote und der xon bet bonus für neue Sportwetten-Fans in Deutschland
BasariBet Casino’ya giriş – resmi siteye kayıt
Next
Prev

टीकापुर १ एकतानगरमा नागरिक उन्मुक्ति पार्टीकाे संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम

शेयेर गर्नुहोस

धनसरा बुढा,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर १ एकतानगर शिविरमा संगठन विस्तार तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ एकतानगर शिविरमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीलेकाे प्रमुख आथित्यमा कार्यकर्ता भेटघाट, संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गरिएको हाे ।

नागरिक उन्मुक्ति पार्टीका समर्थक रन वि.क.काे अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट, संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका उमा देवि न्याैपानेकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सयाै जनाले विभिन्न पार्टीबाट नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दामोदर पण्डित, उन्मुक्ति पार्टीका काेषाध्यक्ष कोमल ज्ञावाली, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु,नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश वि.क.,नागरिक उन्मुक्ति पार्टिका युवा नेता तथा समाजसेवी ललित ताम्राकार र समाजसेवी तथा त्रिभुवन माविका प्राचार्य उल्का देवि वि.क.लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

कार्यक्रम संचालन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिपक निशानीले गर्नु भएको थियाे ।
पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Genuine opportunities await players seeking fortune with rocket riches casino and thrilling gameplay experiences

Populaire strategieën en slot master bieden veel mogelijkheden voor een succesvolle spelervaring

Attraktive Angebote und der xon bet bonus für neue Sportwetten-Fans in Deutschland

Attraktive Angebote und der xon bet bonus für neue Sportwetten-Fans in Deutschland

BasariBet Casino’ya giriş – resmi siteye kayıt

IWin – đánh giá sòng bạc và cá cược tại Việt Nam

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्
समाचार

३ दिने बेमौसमी तरकारी खेती तालिम सुखडमा सुरु

सुखड/घोडाघोडी नगरपालिका वडा १ सुखडमा आज देखि तिनदिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ ।निर्धन उत्थान लघुवित्त बितिय सस्थां लिमिटेड साखा कार्यलयले सुखडले आफ्ना

अझै पढ्नुहोस्
समाचार

कुकुरको टोकाइबाट चितलको मृत्युु

सुखड/कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ३मा रहेको श्री कोपिला सामुदायिक वन उपभोक्ता समूह ब्यबस्थित नगरमा स्थानीय भुसिया कुकुरहरुको टोकाइबाट चितलको मृत्युु भएको छ ।

अझै पढ्नुहोस्