TRENDING
Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
1x Казино Зеркало: Пошаговый гид для новичков
Next
Prev

टीकापुरमा फेरि डाेजर चल्याे

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकामा फेरि अर्को पटक डाेजर चलेकाे छ ।साेमबार टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो अवस्थामा रहेकाे , मर्मत गरेर बनाउन नसकिने ) रहेकाे शाैचालयमा टीकापुर नगरपालिकाले डाेजर चलाएर भत्काएको हाे ।


टीकापुरमा आफुले समग्र क्षेत्रमा विकास गर्न खाेजेकाे तर केही विराेधि तत्वहरुले गर्न खाेजेकाे विकासमा अवराेध सृजना गरेकाेले काम गर्न नसकेकाे खुलासा गर्नु भएको छ । सधै सहमतिबाट अघि बढु भन्दा सधै विकास विराेधि तत्वले अवराेध गरि रहे म चुप लागेर बसे अब म चुप लागेर बस्नेवाला छैन नगर प्रमुख थारुले भन्नुभयो ।


उहाले अब त्यस्ता विकास विराेधि तत्वहरुलाइ पन्छाएर अघि बढ्ने जनाउनु भएको छ ।नगरपालिकाले भत्काएकाे स्थानमा एशियन डेभलपमेन्ट बैंककाे आर्थिक सहयाेगमा करिव २० लाखकाे लागतमा अत्याधुनिक सुविधा सम्पन्न शाैचालयकाे निर्माण हुने नगरपालिकाले जनाएको छ ।
साे शाैचालय भत्काउने निर्णय मिति २०८० /०४/ १५ गते बसेकाे २१ ओै बैठकले गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

1x Казино Зеркало: Пошаговый гид для новичков

Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक

धनगढी/धनगढीमा नयाँ बर्षको अवसरमा हुन गईरहेको फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक सन्तति आईभिएफ सेन्टर बनेको छ । फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा आगामी चैत २७ र २८

अझै पढ्नुहोस्
समाचार

कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा अतिक्रमण हटाउने अभियान सुरु

जमुना न्युरे,धनगढी /कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ। डिभिजन वन कार्यालय धनगढी र गोदावरी सामुदायिक वनको संयुक्त पहलमा अतिक्रमित क्षेत्र

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्